म्याग्देको आधुनिक ल्याण्डफिल्ड साइटमा अव्यवस्थित फोहर व्यवस्थापन

तनहुँको म्याग्दे गाउँपालिकाले वडा नं. २ वपुरमा निर्माण गरेको आधुनिक ल्याण्डफिल्ड साइटमा अव्यवस्थित रुपमा फालिएको प्लाष्टिकजन्य फोहर ।
गाउँपालिकाले करिव २६ रोपनी व्यक्ति र अन्य सार्वजनिक जग्गामा २०८० मंसिर महिनामा आधुनिक ल्याण्डफिल्ड साइडको पूर्वाधार तयार गरी उद्घाटन गरेपनि विद्युत, कर्मचारी लगायतका अवाश्यक जनशक्तिको व्यवस्थापन गर्न नसक्दा पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकेको छैन ।

तस्विर सौजन्य : मनोज अधिकारी/भञ्ज्याङ










