पानी पर्यो, सडक बिग्रियो (फोटोफिचर)

तनहुँको भानु नगरपालिका–१३ विर्तास्थित सालघारी उकालोमा आइतबार यात्रु बहाक बस फसेपछि भुस हालेर बस चलाउने प्रयास गर्दै चालक र सहचालक ।
तनहुँको पूर्वीउत्तर क्षेत्रका बासिन्दालाई सदरमुकामसंग छोटो दुरीमा सहज रुपमा जोड्ने यो सडकको स्तरोन्नतीमा सरोकारवाला निकायले ध्यान नदिदा यातायात व्यवसायी र यात्रुले सास्ति झेल्दै आउनुपरेको छ ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ