आँधिखोलामा पुल

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर र आँवुखैरेनीको सिमानामा पर्ने आँधिखोलामा मोटरेवल पुल निर्माण गरिदै । राजमार्ग विस्तार आयोजना अन्तर्गत आँवुखैरेनी-जामुने पूर्वी खण्डमा १३ वटा साना पुल, १०६ वटा स्ल्याव कल्भर्ट मध्ये १०० निर्माण र ३ वटा ठूला खालका पुल निर्माणाधिन अवस्थामा छन् । यस्तै, ६२ बक्स कर्ल्भर्ट मध्ये ५३ वटा निर्माण सम्पन्न भइसकेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker