तनहुँका १५ जनालाई नेपाल विद्याभुषण (नामावली सहित)

भञ्ज्याङन्यूज

दमौली । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले तनहुँका १५ जनालाई नेपाल विद्याभुषण (क) पदक प्रदान गरेको छ ।

विभिन्न समयमा विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी गरेकाहरुलाई सरकारले यो पदकबाट विभूषित गर्न लागेको हो । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको नामावली अनुसार तनहुँका १५ जनालाई उक्त पदकबाट विभूषित गरिने भएको हो ।

प्रा.डा. कृष्णप्रसाद गौतम, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले, व्यास नगरपालिकाका इन्जिनियर डा. राजु पौडेल, गणेश बजगाई, जयविष्णु प्रधानाई नेपाल विभूषण प्रदान गर्दै छ ।

यस्तै, सरकारले रविन्द्र न्यौपाने, एकराज पण्डित, शिवराज अधिकारी, दिनेश घिमिरे, घनश्याम सिग्देल, सुरेश थापा, अवतार न्यौपाने, राजन पौडेल, दिपमाला श्रेष्ठ र राजु लौडारीले विद्याभुषण प्राप्त गर्नेछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker