तनहुँको ऋषिङमा ब्यवसायिक स्ट्रबेरी खेती

तनहुँको ऋषिङ गाउँपालिका–७ पुरानोथोकमा गरिएको ब्यवसायिक स्ट्रबेरी खेती । गाउँपालिकाको कृषि शाखाको नेतृत्वमा पहिलो पटक स्ट्रबेरी खेती सुरु गरिएको हो ।

नेपालको सबै भुगोलमा लगाउन मिल्ने भएकाले कृषकको आर्थिक उपार्जनको स्रोत बनाउने उद्देश्यले यो खेती सुरु गरिएको स्थानीय युवा कृषक छेसाङ तामाङले बताए । तस्विर : भञ्ज्याङ










