तनहुँको भिमाद नगरपालिकाका मस्तिष्क पक्षघातबाट प्रभावित बालबालिकाहरुका लागि सहायक सामाग्रि वितरण गर्दै नगरप्रमुख दधिराज सुवेदी । मस्तिष्क पक्षघात स्वावलम्बन समूह नेपाल तनहुँको संयोजनामा उक्त सामाग्रि वितरण गरिएको हो । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर