सरसफाई

तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पस हाताभित्र बुधबार सरसफाई गरिदै । क्याम्पसले चैत्र २३ गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिामा १६औं वार्षिकोत्सव, नवनिर्मित भवनको उद्घाटन तथा पाँचौ अधिवेशन गर्ने कार्यक्रम तय गरेको छ ।

तस्विर : भञ्ज्याङ










