कृषकलाई घर गाउँमै सीप मुलक तालिम

कृषि ज्ञान केन्द्र तनहुँले भानु नगरपालिका–१२ का कृषकहरुलाई लक्षित गरी सञ्चालन गरेको तरकारी नर्सरी तथा खेती प्रविधि सम्बन्धी कृषि शिविरमा सहभागि भएका स्थानीय कृषकहरु ।
केन्द्रका विज्ञहरुले कृषकहरुलाई नर्सरी तयार, प्लाष्टिक टनेल निर्माण, गुणस्तरीय विऊको छनोट लगायतका विषयमा प्रशिक्षण तथा सहजिकरण गरेका थिए ।
तस्विर : भञ्ज्याङ