सुन्तला बजार पठाउने तयारी

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ का कृषकले उत्पादन गरेको सुन्तला बिक्री वितरणका लागि बजार पठाउने तयारी गरिदै । यस वडाका अलैचे, नाम्सिकोट र देवलडाँडामा यतिबेला सुन्तला टिप्ने र बजार पठाउने चटारो छ । यहाँका कृषकहरु सुन्तला टिपेर बजार पठाएसंगै बोटविरुवाको गोडमेल र मलजल गर्न व्यस्थ हुन थालेका छन् । तस्विर : भञ्ज्याङ










