विद्यालयबाट घर फर्कदै विद्यार्थी

तनहुँको व्यास नगरपालिका-२ स्थित बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आइतबार विद्यालय पुगेर घर फर्कदै । नगरपालिकाले तिहार अगाडि विद्यालय खुल्ला गरी प्रत्यक्ष कक्षा सञ्चालन नगर्न भनेपछि विद्यार्थीहरु विद्यालय पुगेर फर्किएका थिए । तस्विर : भञ्ज्याङ










