किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी अभिमुखीकरण

तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले बन्दीपुर अस्पतालमा आयोजना गरेको ‘किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा विस्तार’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमका सहभागिहरु ।

कार्यक्रममा किशोर–किशोरी लक्षित स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा स्वास्थ्य सचेतना अभिवृद्धिका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।

स्वास्थ्य शाखाले किशोर अवस्थाका स्वास्थ्य समस्यालाई सम्बोधन गर्दै मैत्रीपूर्ण सेवा प्रवाहलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहभागीहरूले यस्ता अभिमुखीकरणले सेवाप्रदायकको क्षमता अभिवृद्धि हुनुका साथै लक्षित वर्गसम्म प्रभावकारी सेवा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker