वडा कमिटीको विस्तारित भेला तथा अन्तरक्रिया

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ र २ वडा कमिटीको संयुक्त रुपमा आइतबार आयोजित विस्तारित भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागिहरु (माथी)।
उक्त भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य केदार सिग्देल लगायतका अतिथिहरु । तस्विर : भञ्ज्याङ










