सिकेको सीपबाट स्वरोजगार (फोटोफिचर)

तनहुँको दमौलीमा सञ्चालन गरिएको तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेलामा आफुले उत्पादन गरेका वस्तु बिक्री वितरण गर्दै महिलाहरु ।

तनहुँका विभिन्न पालिकाले सञ्चालन गरेका सीपमुलक तालिम लिएपछि उत्पादन गरिएका वस्तुहरु मेलामा बिक्री वितरण तथा प्रदर्शनी गरिएको थियो ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










