स्वास्थ्य परीक्षण गर्न अस्पतालमा पालो पर्खिदै बिरामी
३१ भाद्र २०८०, आईतवार १०:४३
दमौली अस्पतालमा उपचारका लागि आएका बिरामी । पछिल्लो समय करिब ५० जना ज्वरोका बिरामीमध्ये दैनिक १० देखि १३ जनासम्म डेङ्गु पोजेटिभका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ । तस्बिर : भञ्ज्याङ