घरमा आगलागि हुँदा क्षति

तनहुँको भानु नगरपालिका-१३ समजुरस्थित चिल्ने खर्ककी सुकुली मियाँको घरमा आगलागि हुँदा जलेर पूर्णरुपमा क्षति भएको छ ।

घरमा आगलागि हुँदा करिब ६०/७० हजार रुपैयाँ नगद, गरगहना, लत्तकपडा तथा अन्नपात जलेर नष्ट भएको बताइएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker