लयमा फर्किएको दमौली

तनहुँको सदरमुकाम दमौलीको सफासडकमा मंगलबार दिउँसो देखिएको चहलपहल । कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेपनि जिल्लाका सबै क्षेत्र पूर्णरुपमा खुलेका छन् । स्वास्थ्य सुरक्षाको कुनै पनि मापदण्ड पालना नगरी राजनीतिक दलका भिडभाडयुक्त जुलुस, सभा, सम्मेलन हुन थालेका छन् भने नागरिकहरु पनि लापरवाही गरी आफ्नो दैनिकीमा खटिन थालेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










