तनहुँको भानु नगरपालिका-१ सालबोटेमा दसै पर्वलाई लक्षित गरी झिलिङ्गा बनाएर सुकाइदै ।
पछिल्लो समय महिलाहरुले घरेलु उद्योगका रुपमा विकास गरी झिलिङ्ग उत्पादनबाट राम्रो आम्दानी लिन थालेका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर