अर्थ
-
Top 3 Feature Posts
२० माघ २०८२, मंगलवार १२:०८तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण
दमौली : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण…
पुरा पढ्नुहोस -
अर्थ
१८ माघ २०८२, आईतवार १२:४०तल्लो सेती जलविद्युत् आयोजनाः पहुँच सडक निर्माण सुरु
दमौली : तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पहुँच सडक निर्माण सुरु गर्न लागिएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको लिमिटेडले यहाँबाट खेरजान पानीको सदुपयोग गर्दै तल्लो सेती जलविद्युत् आयोजना निर्माणको प्रक्रिया…
पुरा पढ्नुहोस -
अर्थ
१८ माघ २०८२, आईतवार १२:३२नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
नवलपुर : सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ माघ २०८२, शनिबार १४:१५निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाः तीनवटा प्याकेजमा तीव्र काम
दमौली : तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढाइएको हो । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ माघ २०८२, बुधबार १३:११तनहुँको एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन
तनहुँ : मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका…
पुरा पढ्नुहोस -
अर्थ
११ माघ २०८२, आईतवार १४:२४गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो
गोरखा : जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । किसानले करिब रु २२ करोड आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले…
पुरा पढ्नुहोस -
अर्थ
१० माघ २०८२, शनिबार १३:४७अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै,…
पुरा पढ्नुहोस -
अर्थ
५ माघ २०८२, सोमबार १२:५३गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी
वालिङ (स्याङ्जा) : सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो । दर्ता भएर सञ्चालनमा नरहेका अथवा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ माघ २०८२, सोमबार १२:४६पाँचौं राष्ट्रिय बाख्रा दिवस : बाख्रापालन मार्फत आत्मनिर्भर ग्रामीण अर्थतन्त्रतर्फ कदम
बन्दीपुर : ग्रामीण अर्थतन्त्र सुदृढीकरण, रोजगारी सिर्जना र आत्मनिर्भर कृषि प्रणालीको विकास गर्ने उद्देश्यसहित तनहुँको बन्दीपुरमा पाँचौँ राष्ट्रिय बाख्रा दिवस मनाइएको छ । “व्यावसायिक सफलताको एक आधारः बाख्रामा नश्ल सुधार” भन्ने नारासहित आइतबार बन्दीपुरको टुँडिखेलमा आयोजित कार्यक्रममा जिल्लाभरका किसान, जनप्रतिनिधि, प्राविधिक तथा सरोकारवाला निकायहरूको उल्लेख्य…
पुरा पढ्नुहोस -
अर्थ
२ माघ २०८२, शुक्रबार १३:४४म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
म्याग्दी : म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाउनुभएको छ । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गर्नुभएको हो । खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० पुष २०८२, बुधबार १३:५३मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न
तनहुँ : जिल्लाको व्यास नगरपालिका–५ स्थित मानुङकोटवासीले वर्षौंदेखि खानेपानी समस्या खेप्दै आएकामा चालु आर्थिक वर्षदेखि उक्त समस्या समाधान हुने भएको छ । मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न भएसँगै चालु आवदेखि खानेपानी वितरण गरिने आयोजना कार्यालयले जनाएको छ । सङ्घीय सरकारबाट गत वर्ष रु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० पुष २०८२, बुधबार १३:४१चुनौतीपूर्ण बन्दै डिजिटल अर्थतन्त्रको औपचारिकीकरण
काठमाडौँ : दृष्टान्त १ः नेपालभित्रका दुई सय ४० हाराहारी इ–कमर्स व्यवसायमात्र वाणिज्य विभागमा सूचीकृत छन् । प्रक्रियामा गएका करिब ७०० व्यवसाय सूचीकृत हुनसकेका छैनन् भने वैधानिक प्रक्रियामै नगएका यस्ता व्यवसायको सङ्ख्या कति छ भन्ने जानकारी कुनै पनि सरकारी निकायसँग छैन । दृष्टान्त २ः नेपालमा विद्युतीय…
पुरा पढ्नुहोस