अर्थ

  • Photo of भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

    भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

    दमौली : भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गर्नुभएको छ । अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ हाइड्रोको जलाशयलाई बहुआयामिक राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन माग

    तनहुँ हाइड्रोको जलाशयलाई बहुआयामिक राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन माग

    दमौली : तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाबाट सृजना हुने जलाशय क्षेत्रलाई बहुआयामिक राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै प्रभावित स्थानीय समुदायलाई जलाशयबाट बहुउपयोगी, दिगो र न्यायोचित लाभ सुनिश्चित गर्न माग गर्दै कार्यकारी प्रमुख छवि गैह्रेलाई ज्ञापनपत्र बुझाइएको छ। तनहुँको म्याग्दे र ऋषिङ गाउँपालिका तथा व्यास…

    पुरा पढ्नुहोस
  • Photo of व्यावसायिक कृषिमा रमाउँदै तनहुँको शुक्लागण्डकीका ढकाल परिवार

    व्यावसायिक कृषिमा रमाउँदै तनहुँको शुक्लागण्डकीका ढकाल परिवार

    गण्डकी : रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् । दिनेशसहित उहाँका बुबा पिताम्बर, आमा ताराका साथै श्रीमती सदिक्षालगायत व्यावसायिक कृषिमा होमिनुभएको छ । डिटिपिएस नामक कृषि फार्म दर्ता गरी उहाँहरुले व्यावसायिक कृषि सुरु गर्नुभएको हो…

    पुरा पढ्नुहोस
  • Photo of फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा व्यासले रु १० लाखभन्दा बढी कमायो

    फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा व्यासले रु १० लाखभन्दा बढी कमायो

    दमौली : सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा रु १० लाख ५९ हजार ७०४ आम्दानी गरेको हो । साउनदेखि मङ्सिरसम्म फोहर…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट

    तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट

    दमौली (तनहुँ) : जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सङ्घसंस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण र नामसारी, राहदानी दस्तुरलगायतबाट रु एक करोड १८ लाख १५ हजार ८८५ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । उहाँका…

    पुरा पढ्नुहोस
  • Photo of जीवन्त सांस्कृतिक संग्रहालय निर्माणका लागि दमौलीमा सांस्कृतिक महोत्सव

    जीवन्त सांस्कृतिक संग्रहालय निर्माणका लागि दमौलीमा सांस्कृतिक महोत्सव

    दमौली : तनहुँको सदरमुकाम दमौलीमा आगामी पुस २४ गतेदेखि माघ ५ गतेसम्म छैटौं आदिवासी जनजाति सांस्कृतिक महोत्सव गरिने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले दमौलीस्थित खुला मैदानमा महोत्सव सञ्चालन गर्न लागेको हो । लोपोन्मुख आदिवासी जनजातिका भाषा, लिपि, संस्कार र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन…

    पुरा पढ्नुहोस
  • Photo of एडिबीले मुग्लिनदेखि आँबु खैरेनी सडकको टेन्डर गर्दै

    एडिबीले मुग्लिनदेखि आँबु खैरेनी सडकको टेन्डर गर्दै

    काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) अन्तर्गतको सडक आयोजना निर्देशनालयले फागुनको दोस्रो साताभित्र नारायणगढबाट हेटौँडा र मुग्लिनबाट आँबुखैरेनी क्षेत्रमा टेन्डरको तयारी गरेको छ । निर्देशनालयले यसक्षेत्रमा नयाँ घर टहरा नबनाउन र सडक विस्तार क्रममा रहेका पुराना घर टहरा परे आवश्यक क्षतिपूर्ति दिने तयारी गरेको छ । यी दुवै क्षेत्रमा सडक…

    पुरा पढ्नुहोस
  • Photo of कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

    कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

    वालिङ (स्याङ्जा) : यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन् । जाडो मौसममा कागती दानाको माग कम हुँदा बजारमा…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

    तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

    दमौली : यहाँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्यालयले स्थलगत रुपमै उत्पादन र बजारीकरणसम्बन्धी विवरण सङ्कलन सुरु गरेको हो । तनहुँबाट वार्षिक करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन

    तनहुँमा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन

    दमौली : सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ जिल्लामा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा बस्ती विकास कार्यक्रम अन्तर्गत रु ४८ करोडका योजना सञ्चालन गरिएको हो । कार्यालय प्रमुख सुनिता श्रेष्ठले तनहुँ जिल्लाका…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker