अर्थ

  • Photo of व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी २४ लाख आम्दानी गर्यो

    व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी २४ लाख आम्दानी गर्यो

    दमौली : तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आम्दानी गर्न थालेको छ । नगरपालिकाले विसं २०८२ वैशाख १ गतेदेखि हालसम्म रु २४ लाख ७१ हजार ५५३ आम्दानी गरेको हो । फोहरका रुपमा सङ्कलन गरी पुनःप्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले…

    पुरा पढ्नुहोस
  • Photo of किसानलाई अनुदानमा मौरी घार वितरण

    किसानलाई अनुदानमा मौरी घार वितरण

    दमौली : जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका किसानलाई अनुदान सहयोगमा मौरीघार वितरण गरेको छ । किसानको आयआर्जन वृद्धि गर्दै मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५० थान मौरीघार वितरण गरिएको केन्द्रले जनाएको छ । कार्यालयको चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त सहयोग…

    पुरा पढ्नुहोस
  • Photo of ‘रेड लेडी’ मेवाको व्यवसायीक खेती

    ‘रेड लेडी’ मेवाको व्यवसायीक खेती

    गोरखाको पालुङ्टार नगरपालिका–७ का कृषक रमेश श्रेष्ठले करिब २० रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा गरेको मेवा खेती । कृषक श्रेष्ठले पहाडी क्षेत्रमा व्यावसायिक रूपमा ‘रेड लेडी’ जातको मेवा खेती गरेर नयाँ सम्भावनाको ढोका खोलेका छन् । सामान्यतया मेवा खेती तराई क्षेत्रमा मात्र राम्रो हुने भन्ने धारणा रहेको अवस्थामा उनले पहाडी भूगोलमै…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीको ३३ अर्बको बजेट : उत्पादन, पर्यटन र पूर्वाधारमार्फत समुन्नतिको सपना

    गण्डकीको ३३ अर्बको बजेट : उत्पादन, पर्यटन र पूर्वाधारमार्फत समुन्नतिको सपना

    तनहुँ : गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट केवल आय–व्ययको हिसाबकिताब मात्र होइन, प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणको मार्गचित्रका रूपमा प्रस्तुत गरिएको छ। ‘समुन्नत गण्डकीः उत्पादन, उद्यमशीलता र सुशासनमार्फत समुन्नति’ भन्ने मूल नारासहित ल्याइएको बजेटले कृषि, पर्यटन, पूर्वाधार,…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीले ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठ सहित)

    गण्डकीले ल्यायो ३३ अर्बको बजेट (पूर्णपाठ सहित)

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन् । उनले पोखरामा आयोजित सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरे…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनीमा सञ्चालित कृषि विकास कार्यालयका कार्यक्रमको अनुगमन

    आँवुखैरेनीमा सञ्चालित कृषि विकास कार्यालयका कार्यक्रमको अनुगमन

    आँवुखैरेनी : कृषि विकास कार्यालय तनहुँद्वारा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका विभिन्न कृषि कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन तथा कार्यान्वयन अवस्थाबारे आँबुखैरेनी गाउँपालिकामा संयुक्त अनुगमन गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीसहितको टोली, आँबुखैरेनी गाउँपालिकाका प्रतिनिधि, कृषि शाखाका कर्मचारीहरुको सहभागितामा बहुक्षेत्रगत सहभागितामूलक अनुगमन…

    पुरा पढ्नुहोस
  • Photo of स्थलमार्गबाट नेपाल आउने पर्यटकका लागि सरकारले जारी गर्‍यो आचारसंहिता

    स्थलमार्गबाट नेपाल आउने पर्यटकका लागि सरकारले जारी गर्‍यो आचारसंहिता

    पोखरा । पोखरा लगायतका क्षेत्रमा भारतीय पर्यटकको अत्यधिक आवागमनसँगै गुनासो समेत बढेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि आइतबार नयाँ आचारसंहिता सार्वजनिक गरेको छ । निजी गाडीबाट नेपाल प्रवेश गरेका भारतीय पर्यटकमध्ये केहीले सरफाइमा ख्याल नगरेको, खुला ठाउँमा आफै खाना बनाउँदा वरपरको वातावरणलाई ख्याल…

    पुरा पढ्नुहोस
  • Photo of तालिमबाट व्यवसायसम्म : म्याग्देका महिलाले कोर्दैछन् आत्मनिर्भरताको बाटो

    तालिमबाट व्यवसायसम्म : म्याग्देका महिलाले कोर्दैछन् आत्मनिर्भरताको बाटो

    म्याग्दे : गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको सीपमूलक उद्यम विकास तालिम प्रभावकारी बन्दै गएको छ। वडा नं. ४ मनहरीमा सञ्चालन भइरहेको तालिममा ३५ जना महिला उद्यमीको उत्साहजनक सहभागिता रहेको छ। वडा कार्यालयको सहजीकरणमा सञ्चालन गरिएको तालिमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर, स्वरोजगार तथा उद्यमशील…

    पुरा पढ्नुहोस
  • Photo of आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

    आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

    कास्की : पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका सटर तथा भवन खाली हुन थालेपछि आधा शताब्दीदेखि अलपत्र रहेको बसपार्क निर्माणको आशा पुनः जागेको छ । बसपार्क प्रवेशद्वार नजिकै फेन्सी पसल सञ्चालन गर्दै आउनुभएका हरि लामिछाने शुक्रबार आफ्नो सटरका बाँकी सामान हटाउने काममा व्यस्त हुनुहुन्थ्यो । लामो समयदेखि व्यापार…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै

    तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै

    डुम्रे : तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वन र करादिन सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । अनुसन्धानको क्रममा रुद्राक्ष उत्पादनको लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका दुई सामुदायिक वनमा रुद्राक्ष रोपण गरिने भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । यहाँको दुई सामुदायिक वनको तीन हेक्टर…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker