अर्थ
-
कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै
मुस्ताङ : उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३÷७४ सालदेखि सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ ।…
पुरा पढ्नुहोस -
पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
गण्डकी : पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा…
पुरा पढ्नुहोस -
सुन्तला खेती गर्ने कृषकको गुनासो : ‘कृषकलाई मौसमले ठग्दो रहेछ’
दमौली : “पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु”, व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भन्नुभयो, “सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ ।” छुट्टीमा घर आउँदा अरुले सुन्तला बेचेरै मनग्य आम्दानी गरेको देखेपछि आफू पनि सुन्तलाखेतीमा लागेको उहाँको भनाइ छ । विदेश…
पुरा पढ्नुहोस -
पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव
गण्डकी : प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले गर्दै आएको पोखरा सडक महोत्सव यहाँको विशिष्ट पर्यटकीय पहिचान बनेको छ । सन् १९९८ मा पहिलोपटक पोखरामा सानो आकारमा सुरु गरिएको सडक महोत्सवले आफ्ना २६ वटा संस्करण सम्पन्न गर्दै २७औँ संस्करणको तयारी थालिसकेको छ । यस वर्ष…
पुरा पढ्नुहोस -
तनहुँमा एक हजार १८२ मेट्रिकटन दूध उत्पादनमा वृद्धि, अनुदानबापत रु ९७ लाख वितरण
दमौली : पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लाका स्थानीय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले अनुदानको कार्यक्रम ल्याएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका छन् । त्यसकारण जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ७४ हजार ७५५ मेट्रिकटन दूध उत्पादन…
पुरा पढ्नुहोस -
तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
दमौली : यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ । आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशङ्कर) जातका धान उत्पादन भएका हुन् । गत आर्थिक वर्षमा…
पुरा पढ्नुहोस -
दुई करोड मूल्य बढीको सुन्तला उत्पादन गरेका बेनीकोटका किसानलाई ढुवानीको समस्या
तनहुँ : तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोटका किसानले यस वर्ष दुई करोड मूल्य बढीको सुन्तला उत्पादन गरी बिक्री वितरण गरेका छन् । व्यवसायीक रुपमा सुन्तला खेती गर्दै आएका यहाँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट दुई करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । सदरमुकाम दमौलीबाट करिब सात किलोमिटर दूरीमा रहेको…
पुरा पढ्नुहोस -
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै
गण्डकी : गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ । विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी…
पुरा पढ्नुहोस -
बेनीकोटका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरे
दमौली : तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् । सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ । बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष रु १६ लाख ५०…
पुरा पढ्नुहोस -
बन्दीपुरका पुराना घर, नयाँ आकर्षण : “पहाडकी रानी”मा आन्तरिक–विदेशी पर्यटकको घुइँचो
नारायण खड्का/भञ्ज्याङ बन्दीपुर : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रे चोकबाट पूर्वतिर उकाली चढ्दै जाँदा आठ किलोमिटरपछि एकाएक वातावरण बदलिन्छ । मोटर चढेर केही उकालो काटेका पर्यटकहरू जब बन्दीपुर बजारको मुहानमा उत्रन्छन्, उनीहरूलाई पहिलो झट्कामै पुरानो बस्तीको जादूले रोक्छ– नेवारी शैलीका घर, काठका झ्याल–ढोका, साँघुरा गल्ली र यतिबेला जमाना बदलिए पनि संस्कारमा नघट्टेको…
पुरा पढ्नुहोस