अर्थ
-
म्याग्देको अर्ग्यानिक उत्पादन र उपभोग प्रवर्द्धन कार्यक्रम – ‘बसेपनि सहरः गाउँकै खाने रहर’
तनहुँको म्याग्दे गाउँपालिकाले अर्ग्यानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीतिअन्तर्गत अर्ग्यानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा…
पुरा पढ्नुहोस -
साउनको दोश्रो सातासम्म पनि तनहुँका टारी खेतहरुमा रोपाइ हुन सकेन
तनहुँ : साउन महिनाको दोश्रो सातासम्म पनि तनहुँमा रोपाई पुरा सकेको छैन । प्रयाप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाई हुने टारी खेतहरुमा अझै रोपाई हुन नसकेको कृषकहरुले बताउने गरेका छन् । आकाशे पानी र मुलको पानीबाट रोपाई हुने करिब १२ प्रतिशत खेत रोप्न बाँकी रहेको कृषि ज्ञान केन्द्र तनहुँले…
पुरा पढ्नुहोस -
कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार, कुन प्रदेशले कहिले ऋणलाई स्रोत देखाए ?
काठमाडौँ : प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा पहिलोपटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती र सुदूरपश्चिमबाहेक सबै प्रदेशले ऋणलाई स्रोत देखाएर कुनै न कुनै आवमा बजेट ल्याएका छन् । चालु आव…
पुरा पढ्नुहोस -
व्यवसाय बनेको बाख्रापालन
तनहुँको भानु नगरपालिका–९ का चिरञ्जिवी लौडारीले व्यावसायिक रुपमा पालका बाख्रा । लौडारीले हाल ९० वटा बाख्रा पालेका छन । नगरपालिकाले व्यवसायिक कृषि र पशुपालन क्षेत्रलाई थप सबल बनाउने उद्देश्यसहित ‘घर–गोठ भेटघाट कार्यक्रम’को सुरुआत गरी कृषकहरुलाई व्यवसायिक रुपमा अगाडि बढ्ने उत्प्रेरित गर्न थालेको छ । यस कार्यक्रम अन्तर्गत नगरपालिकाका प्रमुख प्रशासकीय…
पुरा पढ्नुहोस -
मूल बीउ उत्पादन गरिँदै
वालिङ (स्याङ्जा) : स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो । कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रजनन बीउ ल्याएर कार्यालयले मूल बीउ…
पुरा पढ्नुहोस -
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
मुस्ताङ : मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ । गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुख्यौली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागिपर्नुभएको छ । झन्डै छ दशकअघि गुरुङको परिवारले मुस्ताङको…
पुरा पढ्नुहोस -
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
गण्डकी : पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र…
पुरा पढ्नुहोस -
मनसुन प्रतिकूल बन्दा : धान उत्पादन घट्ने चिन्ता
काठमाडौँ : नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता…
पुरा पढ्नुहोस -
भानुमा व्यवसायिक किसानसंग “घर–गोठ भेटघाट कार्यक्रम”
भानु : तनहुँको भानु नगरपालिकाले व्यवसायिक कृषि र पशुपालन क्षेत्रलाई थप सबल बनाउने उद्देश्यसहित ‘घर–गोठ भेटघाट कार्यक्रम’को सुरुआत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको संयोजकत्वमा पहिलो चरणमा वडा नं. ८, ९ र १० का किसानहरूसँग प्रत्यक्ष भेटघाट तथा फर्म निरीक्षणमा केन्द्रित गरिएको छ । कार्यक्रमको दौरान पालिकाको…
पुरा पढ्नुहोस -
बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्र : कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !
दमौली : तनहुँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला हुन् । तर, कार्यालयमा कार्यरत कर्मचारी जम्मा पाँच जना छन् । केन्द्रमा दश जनाको स्वीकृत दरबन्दी भए पनि पाँच कर्मचारीको पद रिक्त छ । पाँच जनामध्ये एक जना अध्ययनका सिलसिलामा विदेशमा रहेको कार्यालयका निमित्त प्रमुख विजयराज…
पुरा पढ्नुहोस