अर्थ

  • Photo of व्यास-५ पाटनमा दोस्रो पाटन महोत्सव सुरु

    व्यास-५ पाटनमा दोस्रो पाटन महोत्सव सुरु

    तनहुँको व्यास नगरपालिका-५ पाटनमा आजबाट दोस्रो पाटन खेलकुद, कृषि, व्यापार, सांस्कृतिक एवं पर्यटकीय महोत्सव सञ्चालन हुँदै छ । आजबाट कात्तिक ४ गतेसम्म पाटन युवा क्लवले उक्त महोत्सव सञ्चालन गर्न लागेको हो । महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसअघि क्लवले विसं २०७८ मङ्सिर…

    पुरा पढ्नुहोस
  • Photo of तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो

    तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो

    दमौली : तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् । हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोले निर्माण गर्न लागेको उक्त आयोजनामा लगानी गर्न दुवै सहयोगी संस्था सकारात्मक देखिएका हुन्…

    पुरा पढ्नुहोस
  • Photo of ‘विप्रेषणबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च’

    ‘विप्रेषणबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च’

    काठमाडौँ : विप्रेषण आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो । लुम्बिनी प्रदेशका पाँच जिल्ला गुल्मी, अर्घाखाँची,…

    पुरा पढ्नुहोस
  • Photo of एउटै गाउँबाट झण्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

    एउटै गाउँबाट झण्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

    वालिङ (स्याङ्जा) : स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा उत्पादित बाख्राको दूधबाट बनेको चिजको माग उच्च

    बन्दीपुरमा उत्पादित बाख्राको दूधबाट बनेको चिजको माग उच्च

    तनहुँ : राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ । पाँच वर्ष पहिले अमेरिकाबाट आउनुभएका डेरिगोट एसोसिएसनका अध्यक्ष डेनियल लेनिले…

    पुरा पढ्नुहोस
  • Photo of लयमा फर्किँदै पर्यटन व्यवसाय

    लयमा फर्किँदै पर्यटन व्यवसाय

    काठमाडौँ : शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ । विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा परेका थिए । पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा फस्टाउँदो ड्रागन खेती

    तनहुँमा फस्टाउँदो ड्रागन खेती

    तनहुँको व्यास नगरपालिका-५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षै राम्रो आम्दानी भएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गर्नुभएको ड्रागन खेतीबाट आठ लाख रुपैयाँ बराबरको ड्रागन बिक्री गरिसक्नुभएको छ । विसं २०७९ वैशाखदेखि व्यवसाय थाल्नुभएकी गौलीले एक वर्षको अवधिमा…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकीमा एक सय मेट्रीकटन क्षमताको शीतभण्डार निर्माण

    शुक्लागण्डकीमा एक सय मेट्रीकटन क्षमताको शीतभण्डार निर्माण

    तनहुँको शुक्लागण्डकी नगरपालिका-८ लालिममा एक सय मेट्रीकटन क्षमताको शीतभण्डार निर्माण गरिएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रु तीन करोडको लगानीमा उक्त शीत भण्डार निर्माण गरिएको हो। उक्त नगरपालिकाको वडा नं ८ आलु र वडा नं ११ सुन्तला खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । नगरपालिकाले आलु र सुन्तला…

    पुरा पढ्नुहोस
  • Photo of बाख्रापालन व्यवसायबाट वार्षिक सात लाख रुपैयाँ आम्दानी

    बाख्रापालन व्यवसायबाट वार्षिक सात लाख रुपैयाँ आम्दानी

    तनहुँको भिमाद नगरपालिका-९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छन् । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहेकी छन् । उनले भनिन्, “बाख्रापालन व्यवसायबाट वाषिर्क रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको छ । यस वर्ष १५ बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम…

    पुरा पढ्नुहोस
  • Photo of भ्रष्टाचारका सबैभन्दा बढी उजुरी स्थानीय निकायसँग सम्बन्धित : अख्तियार

    भ्रष्टाचारका सबैभन्दा बढी उजुरी स्थानीय निकायसँग सम्बन्धित : अख्तियार

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी स्थानीय निकायसँग सम्बन्धित रहेको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता भोला दाहालले स्थानीय तहसँग सम्बन्धित उजुरी ३५.९५ प्रतिशत रहेको जानकारी दिए । अख्तियारका अनुसार गत…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker