अर्थ

  • Photo of गण्डकी प्रदेशको बजेटमा पर्यटन : पूर्वाधार विकासदेखि तालको “कनेक्सन ट्रेल”

    गण्डकी प्रदेशको बजेटमा पर्यटन : पूर्वाधार विकासदेखि तालको “कनेक्सन ट्रेल”

    गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखी विभिन्न योजना अघि सारेको छ । प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) द्वारा प्रस्तुत ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेटमा पर्यटनका विविध विषयलाई समेटिएको छ । सरकारले गण्डकी प्रदेशलाई नेपालको प्रमुख पर्यटकीय गन्तब्य र पोखरालाई पर्यटकीय…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीको बजेट ३५ अर्ब ९० करोड (पूर्णपाठ सहित)

    गण्डकीको बजेट ३५ अर्ब ९० करोड (पूर्णपाठ सहित)

    गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० कराेड रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेशसभा सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले उक्त रकम बराबरको बजेट पेस गरेका हुन् । कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६.९५ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै,…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

    गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

    गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । गत जेठ २४ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत्‌को समय धकेलिने जोखिम, सोङ दा–कालिका कन्स्ट्रक्सन जेभीको काममा हेलचेक्य्राइँ

    तनहुँ जलविद्युत्‌को समय धकेलिने जोखिम, सोङ दा–कालिका कन्स्ट्रक्सन जेभीको काममा हेलचेक्य्राइँ

    तनहुँ हाइड्रोपावर लिमिटेडले बनाइरहेको १ सय ४० मेगावाट उत्पादन क्षमताको तनहुँ जलविद्युत् आयोजनाले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसक्ने देखिएको छ । ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको निर्माण सम्पन्न मिति पर धकेलिने भएको हो । काम सुस्त भएपछि अघिल्लो साता मात्रै तनहुँ हाइड्रोपावर सञ्चालक समितिले आयोजनाका ठेकेदार, परामर्शदाता तथा इन्जिनियरहरूलाई बोलाएर…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीको नीति तथा कार्यक्रम : स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार प्राथमिकतामा

    गण्डकीको नीति तथा कार्यक्रम : स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार प्राथमिकतामा

    गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । गण्डकी प्रदेशसभाको आजको विशेष बैठकमा सरकार वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भौतिक पूर्वाधारका अतिरिक्त गण्डकी प्रदेश सरकारले स्वास्थ्य र सामाजिक क्षेत्रमा विशिष्ट कार्य…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँलाई संघ सरकारबाट रु ४ अर्ब ३४ करोड ८७ लाख अनुदान (कुन पालिकालाई कति ?)

    तनहुँलाई संघ सरकारबाट रु ४ अर्ब ३४ करोड ८७ लाख अनुदान (कुन पालिकालाई कति ?)

    तनहुँका स्थानीय तहलाई संघीय सरकारबाट ४ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो । चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरण मार्फत् उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको…

    पुरा पढ्नुहोस
  • Photo of बजेट २०७९/८० : १७ खर्ब ९३ अर्ब ८३ करोड, पछिल्ला छ वर्षको बजेट फिगरसहित

    बजेट २०७९/८० : १७ खर्ब ९३ अर्ब ८३ करोड, पछिल्ला छ वर्षको बजेट फिगरसहित

    सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गर्नुभएको हो । अर्थमन्त्री शर्माका अनुसार बजेटमा चालुतर्फ कूल रु सात खर्ब ५३ अर्ब…

    पुरा पढ्नुहोस
  • Photo of आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट

    आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट

    सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय…

    पुरा पढ्नुहोस
  • Photo of कर्मचारी र शिक्षकको तलब १५ प्रतिशत बढ्यो

    कर्मचारी र शिक्षकको तलब १५ प्रतिशत बढ्यो

    सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् । राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९ सय ७५ रुपैयाँ छ ।…

    पुरा पढ्नुहोस
  • Photo of स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट

    स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट

    सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker