अर्थ

  • Photo of दर्शकले रुचाउन थाले नेपाली चलचित्र

    दर्शकले रुचाउन थाले नेपाली चलचित्र

    काठमाडौँ, २५ कात्तिक : गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकीको कृषि उपज संकलन केन्द्र सञ्चालन गर्न नगर उद्योग वाणिज्य संघ तयार

    शुक्लागण्डकीको कृषि उपज संकलन केन्द्र सञ्चालन गर्न नगर उद्योग वाणिज्य संघ तयार

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले शुक्लागण्डकी नगरपालिकाले निर्माण गरेको कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालन गर्न तयार रहेको जनाएको छ । संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको नेतृत्वमा सोमबार नगरपालिका पुगेको प्रतिनिधिमण्डलले नगर प्रमुख कृष्णराज पण्डितलाई केन्द्र सञ्चालनका लागि आशयपत्र बुझाएको हो । गत कार्तिक १९ गते बसेको…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडका ५८ लाख ६० हजार शेयर नेप्सेमा सूचीकरण: मंगलबारदेखि कारोबार

    बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडका ५८ लाख ६० हजार शेयर नेप्सेमा सूचीकरण: मंगलबारदेखि कारोबार

    बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडले आफ्ना ५८ लाख ६० हजार कित्ता शेयरहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण गरेको छ। यसरी सूचीकरण भएका कम्पनीका शेयरहरूको कारोबार आगामी २०८२ साल कार्तिक २५ गते मंगलबारदेखि नेप्सेमा सुरु हुनेछ। नेपाल स्टक एक्सचेंज “नेप्से” र बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडबीच सोमबार आधिकारिक रूपमा सूचीकरण…

    पुरा पढ्नुहोस
  • Photo of नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सार : २० किमी सडक कालोपत्र

    नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सार : २० किमी सडक कालोपत्र

    दमौली : नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलब ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो । कार्यालयले ३४ दशमलब ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलब ७४ किलोमिटर ढलान, ४६ दशमलब ०२ किलोमिटर नाला निर्माण गरेको…

    पुरा पढ्नुहोस
  • Photo of फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

    फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

    लेखनाथ (कास्की) : पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनर्निर्माण थालनी गरिएको थियो । मन्दिरको पुनर्निर्माण ८० प्रतिशत सकिएको जानकारी…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाका दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण

    व्यास नगरपालिकाका दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण

    तनहुँ : व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको छ । नवजात शिशु र आमाको स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि जनही रु पाँच हजारका दरले गर्भवतीलाई पोषण भत्ता वितरण गरेको हो । गत आर्थिक वर्षमा २४३ गर्भवतीलाई रु १२ लाख २५ हजार र चालु आवको साउनदेखि असोजसम्म…

    पुरा पढ्नुहोस
  • Photo of दभुङ चण्डी देवी सहकारीको अध्यक्षमा पुनः मोहन कुमार श्रेष्ठ

    दभुङ चण्डी देवी सहकारीको अध्यक्षमा पुनः मोहन कुमार श्रेष्ठ

    दमौली : तनहुँको व्यास नगरपालिका–५ स्थित दभुङ चण्डी देवी वहुउद्देश्यीय सहकारी संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः मोहन कुमार श्रेष्ठलाई चयन गरेको छ । सहकारीको उपाध्यक्षमा तिर्थकुमार श्रेष्ठ, सचिवमा राजकुमार श्रेष्ठ (विवि), कोषाध्यक्षमा विष्णुमाया श्रेष्ठ र सहसचिवमा आश्विन किशोर श्रेष्ठ चयन भएका छन् । समितिका सदस्यहरूमा राजकुमार श्रेष्ठ,…

    पुरा पढ्नुहोस
  • Photo of बाँझो जमिनमा माछा खेती गरौँ, युवा पलायन रोकौँ : प्रोफेसर भुजेल

    बाँझो जमिनमा माछा खेती गरौँ, युवा पलायन रोकौँ : प्रोफेसर भुजेल

    काठमाडौँ : थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मत्स्य विषयका रिसर्च एसोसिएट प्रोफेसर तथा एक्वा सेन्टरका डाइरेक्टर डा रामचन्द्र भुजेलले नवीनतम प्रविधिको प्रयोग गरी माछा उत्पादन व्यवसाय सञ्चालन गरिए प्रोेटिन युक्त खाद्य सुरक्षामा सहयोग पुर्‍याउनुका साथै युवा पङ्क्तिलाई ठूलो सङ्ख्यामा रोजगारी दिलाउन सकिने बताउनुभएको छ । मत्स्य अध्ययन र अनुसन्धानका क्षेत्रमा…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्दीको कोसेली टिमुरका परिकार

    म्याग्दीको कोसेली टिमुरका परिकार

    म्याग्दी : मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किन्नुभयो । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लैजानुभयो । “मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर किनेको हो”, तामाङले भन्नुभयो, “पदयात्राको…

    पुरा पढ्नुहोस
  • Photo of छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन

    छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन

    डुम्रे : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ । महायज्ञ मूल समारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले मन्दिरको विकास, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले भएको महायज्ञबाट रु दुई करोड…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker