अर्थ

  • Photo of फूलखेतीमै रमाएका कृषकहरु

    फूलखेतीमै रमाएका कृषकहरु

    वालिङ (स्याङ्जा) : केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गथ्र्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ । ठूला–ठूला सभासमारोह, धार्मिक कार्यहरु, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरुमा…

    पुरा पढ्नुहोस
  • Photo of मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

    मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

    पर्वत : उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको । बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उहाँको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लाग्नुभएका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित हुनुुहन्छ । यसअघि उहाँ कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला…

    पुरा पढ्नुहोस
  • Photo of एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

    एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

    म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच…

    पुरा पढ्नुहोस
  • Photo of अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

    अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौँ : यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००,…

    पुरा पढ्नुहोस
  • Photo of व्यासले ठेक्का नलागेका नदीको घाट १० प्रतिशत घटाएर पुनः टेन्डर आव्हान गर्ने

    व्यासले ठेक्का नलागेका नदीको घाट १० प्रतिशत घटाएर पुनः टेन्डर आव्हान गर्ने

    दमौली : तनहुँको व्यास नगरपालिकाले ठेक्का नलागेका नदीको घाट १० प्रतिशत घटाएर पुनः टेन्डर आव्हान गर्ने भएको छ । नगर कार्यापालिकाको आइतबार बसेको बैठकले नगरपालिकाबाट यसअघि दुई पटकसम्म मादी नदी, सेती नदीतर्फको ढुङ्गा, गिटी, बालुवामा ठेक्का आव्हान गरेकोमा टेन्डर परेको थिएन । बैठकले गण्डकी प्रदेश ऐन अनुसार यसअघिको ठेक्का रकममा…

    पुरा पढ्नुहोस
  • Photo of बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    काठमाडौँ : चाँगुनारायण नगरपालिका–९ ताथलीका किसान शिव गिरीले सोमबार धान काट्ने बेला चरक्क घाम लागेको थियो । तर, मङ्गलबाट घाम देख्नै पाइएन । धान सुक्नै पाएन । बरु बुधबारदेखि निरन्तर झरी परिरहेको छ । गिरीलाई घाममा सुक्न नपाएको धानमा निरन्तर पानी पर्दा धान टुसा लाग्ने हो कि भन्ने चिन्ताले सताएको…

    पुरा पढ्नुहोस
  • Photo of छिम्केश्वरी र बुढीमाई मन्दिर प्रवर्द्धनका लागि महायज्ञ : आस्था, योगदान र विकासको संगम

    छिम्केश्वरी र बुढीमाई मन्दिर प्रवर्द्धनका लागि महायज्ञ : आस्था, योगदान र विकासको संगम

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाको पवित्र पहाडी शिखरमा अवस्थित छिम्केश्वरी र बुढीमाई मन्दिर पछिल्ला दिनमा हजारौं भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ अहिले पूजा–पाठ मात्र होइन, संरक्षण र विकासको ठूलो अभियान पनि चलिरहेको छ । छिम्केश्वरी क्षेत्रको समग्र विकासका लागि आँवुखैरेनी गाउँपालिका–३ हाटबजारमा अहिले सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह…

    पुरा पढ्नुहोस
  • Photo of बेमौसमी वर्षाले धानबालीमा क्षति

    बेमौसमी वर्षाले धानबालीमा क्षति

    गोरखा : मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्‍याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । गोरखा नगरपालिका-१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताउनुभयो । “तिहार लगत्तै धान काटेर भित्र्याउन ठिक्क पारेको बेला पानी पर्‍यो ।…

    पुरा पढ्नुहोस
  • Photo of अब सरर पोखरा–मुग्लिन सडकमा, पश्चिम खण्डको निर्माण यसै आवभित्र सक्ने लक्ष्य

    अब सरर पोखरा–मुग्लिन सडकमा, पश्चिम खण्डको निर्माण यसै आवभित्र सक्ने लक्ष्य

    गण्डकी : पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण यसै आवभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.७६ र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । कुल ३८.८८ किमि दुरीको उक्त खण्डमा हालसम्म ३७.४ किमिमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको उक्त खण्डका प्रमुख इन्जिनियर…

    पुरा पढ्नुहोस
  • Photo of बीस हजारबाट व्यवसाय सुरु गरेका चौधरी करोडका मालिक

    बीस हजारबाट व्यवसाय सुरु गरेका चौधरी करोडका मालिक

    तनहुँ : बीस हजार लगानीबाट सुरु गरेको व्यवसाय हाल करोडको जायजेथामा परिणत भएको छ । नवलपरासीका विष्णुकुमार चौधरीले १६ वर्ष दमौलीमा ढाकाको व्यवसाय गरेर करोडको सम्पत्ति जोड्नु भएको हो । व्यास नगरपालिका–२ मा २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उहाँ सफल उद्यमी बन्नुभएको छ । ढाका उद्योगमा उहाँले…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker