अर्थ

  • Photo of जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सरल, यस्तो छ नयाँ व्यवस्था

    जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सरल, यस्तो छ नयाँ व्यवस्था

    काठमाडौँ : सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरलीकृत गरेको छ । यसअघि देशका विभिन्न मालपोत कार्यालयले जारी गरेको सूचनाका कारण आम नागरिकमा त्रास फैलिएपछि सरकारले थप सरलीकृत गरेको हो । आन्दोलनका क्रममा आगलागीका कारण क्षति भएका मालपोत कार्यालयलाई…

    पुरा पढ्नुहोस
  • Photo of निर्वाहमुखीबाट औद्योगिकीकरणतर्फ पोल्ट्री व्यवसाय

    निर्वाहमुखीबाट औद्योगिकीकरणतर्फ पोल्ट्री व्यवसाय

    चितवन : कोभिडपछि साना व्यवसायी पलायन हुँदा ठूला व्यवसायीले उत्पादन धानिरहेका छन् । झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भए पनि नेपालको माग धान्नसक्ने गरी उत्पादन भइरहेको हो । कोभिडअघिसम्म तीन हजारभन्दा बढी किसानले देशका विभिन्न भागमा लेयर्स कुखुरा पाल्दै आएका थिए । अहिले यो सङ्ख्या ६०० हाराहारीमा…

    पुरा पढ्नुहोस
  • Photo of सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

    सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

    ढोरपाटन (बागलुङ) : अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला…

    पुरा पढ्नुहोस
  • Photo of नगरपालिकाको पहल र स्थानीय समुदायको सहयोगले बेसहारालाई दियो जिऊने सहारा

    नगरपालिकाको पहल र स्थानीय समुदायको सहयोगले बेसहारालाई दियो जिऊने सहारा

    दमौली : श्रीमानको असामयिक निधनपछि आर्थिक र मानसिक संकटमा परेकी व्यास नगरपालिका–१० डिहिगाउँकी जमुना भण्डारी पण्डितको जीवनमा अब आशाको नयाँ किरण झिलिमिली भएको छ । व्यास नगरपालिकाको पहल र स्थानीय समुदायको सहयोगले उनी पुनः आत्मनिर्भर बन्ने दिशामा अघि बढेकी छन्। ३३ वर्षीय विशाल पण्डितको फागुन १० गते निधन भएपछि, २८…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरे

    तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरे

    दमौली : जिल्लाका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा एक दशमलव पाँच…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित, काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी

    आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित, काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी

    दमौली : यहाँको आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यसपटक मात्रै यहाँका छवटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन् । आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर…

    पुरा पढ्नुहोस
  • Photo of गाईपालनबाट मनग्य आम्दानी

    गाईपालनबाट मनग्य आम्दानी

    वालिङ (स्याङ्जा) : गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिक रुपमा गाईपालन गर्नुभएको छ वर्ष भयो । छ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थाल्नुभएका बस्यालले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । सुरुमा रु ५० लाख लगानी गरी व्यवसाय थाल्नुभएका बस्यालले फार्मलाई विस्तार गर्दै लैजानुभएको छ…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा धान जोनको क्षेत्रफल वृद्धि

    तनहुँमा धान जोनको क्षेत्रफल वृद्धि

    दमौली : तनहुँमा धान जोनको क्षेत्रफलमा वृद्धि भएको छ । धानखेतीतर्फ किसानलाई आकर्षित गराउने उद्देश्यसहित सञ्चालित धान जोनमा २३ प्रतिशतले वृद्धि भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एकाइले जनाएको छ । व्यास नगरपालिका–८, ९, ११, भानु नगरपालिका र बन्दीपुर गाउँपालिका–१ मा धान जोन कार्यक्रम सञ्चालनमा रहेको एकाइका वरिष्ठ कृषि अधिकृत पूर्ण…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको व्यासमा एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन, ५० प्रतिशत पूर्वाधार निर्माण सम्पन्न

    तनहुँको व्यासमा एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन, ५० प्रतिशत पूर्वाधार निर्माण सम्पन्न

    तनहुँ : तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘बैरेनी जग्गा एकीकरण’ आयोजनाअन्तर्गत ५० प्रतिशत पूर्वाधार निर्माण सम्पन्न गरिएका छन् । व्यास–१० स्थित बैरेनीमा कूल एक हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा २६२ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तार गरिएको छ । सो आयोजनाअन्तर्गत जटिल प्रकृतिका काम सकिएको र अब छ महिनाभित्र घडेरी छुट्याइने आयोजना…

    पुरा पढ्नुहोस
  • Photo of मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त

    मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त

    मुस्ताङ : यहाँका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ । घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker