अर्थ

  • Photo of वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र

    वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र

    काठमाडौँ : मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष केही महत्त्वपूर्ण प्रगति भएका छन् । सन् २०३५ सम्म कुल २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको महत्वाकाङ्क्षी ‘ऊर्जा मार्गचित्र’लाई  कार्यान्वयनमा ल्याइएको छ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएको सो मार्गचित्रमा आन्तरिक खपत…

    पुरा पढ्नुहोस
  • Photo of वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

    वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

    काठमाडौँ : गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले रु तीन अर्ब लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ । त्यसअघि गत साउनमा काठमाडौँकै नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले रु आठ…

    पुरा पढ्नुहोस
  • Photo of कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

    कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

    घोडाघोडी : विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ पर्नुभयो । उहाँलाई कर्णाली नदी किनारमा अड्किएका काठ ट्र्याक्टरमा लोड गरेर घर ल्याउँदै गर्दा टीकापुरको प्रहरीले पक्राउ ग¥यो । बर्दियाको गुलरिया घर भई टीकापुरमा दैनिक ज्यालादारीमा ट्र्याक्टर चलाउँदै आउनुभएका गोडियालाई पक्राउ गरेर प्रहरीले सबडिभिजन वन कार्यालय टीकापुरमा बुझाइदियो । उहाँलाई…

    पुरा पढ्नुहोस
  • Photo of उत्पादनमा आधारित अनुदान वितरणका लागि म्याग्दे गाउँपालिकाले रू ३५ लाख बजेट विनियोजन

    उत्पादनमा आधारित अनुदान वितरणका लागि म्याग्दे गाउँपालिकाले रू ३५ लाख बजेट विनियोजन

    म्याग्दे गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरणका लागि रू ३५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले उत्पादनमूलक तथा रोजगारमूलक व्यावसायिक योजनामा आधारित कार्यक्रममा लागत साझेदारी बमोजिम अनुदान वितरणको प्रक्रिया अगाडि बढाएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रमतर्फ रू ३० लाख तथा दूधालु गाई खरिद अनुदान लागत साझेदारीमा रू पाँच लाख…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी नगरपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

    शुक्लागण्डकी नगरपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुर साना किसान कृषि सहकारीमा आबद्ध किसानलाई १८ थान मिनी टेलर वितरण गरिएको हो । साना व्यावसायिक कृषि उत्पादन केन्द्र (आलु पकेट) विकास कार्यक्रम अन्तरगत शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले किसानलाई मिनी टेलर…

    पुरा पढ्नुहोस
  • Photo of मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

    मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

    तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख…

    पुरा पढ्नुहोस
  • Photo of जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान

    जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान

    दमौली : निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ । आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो । सिनो हाइड्रो लिमिटेडले एक सय ९० टन क्षमताका दुईवटा रोटर जडान गरेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो…

    पुरा पढ्नुहोस
  • Photo of नयाँ वर्षमा बन्दीपुरमा मौलिक रैथान्ने खाना तथा सांस्कृतिक महोत्सव

    नयाँ वर्षमा बन्दीपुरमा मौलिक रैथान्ने खाना तथा सांस्कृतिक महोत्सव

    दमौली : पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा स्थानीय पर्यटन व्यवसायीहरुले नयाँ वर्षको अवसरमा १२औं मौलिक रैथान्ने खाना तथा सांस्कृतिक महोत्सव गर्ने भएका छन् । बन्दीपुर भ्रमण वर्ष २०२५ कै कार्यक्रम अन्तर्गत ४ दिने मौलिक रैथान्ने खाना तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको हो । बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालयले बिहीबार दमौलीमा पत्रकार…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी र लुम्बिनी प्रदेश जोड्न कालिगण्डकी नदीमा पक्की पुल निर्माण सम्पन्न

    गण्डकी र लुम्बिनी प्रदेश जोड्न कालिगण्डकी नदीमा पक्की पुल निर्माण सम्पन्न

    दमौली : गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताउनुभयो । पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा भूमि आयोगद्वारा जग्गा नापजाँच सुरु

    तनहुँमा भूमि आयोगद्वारा जग्गा नापजाँच सुरु

    दमौली : भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु गरेको छ । आयोगले भानु नगरपालिका–२, व्यास नगरपालिका–१२ र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गरेको हो । वर्तमान आयोग गठन भएपछि यसअघिको आयोगले गरेको कामलाई निरन्तरता दिइएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए । ती वडाहरूमा…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker