अर्थ

  • Photo of स्थानीय कृषक तथा उपभोक्तालाई लक्षित गर्दै भानुमा शनिबारे हाटबजार सञ्चालन

    स्थानीय कृषक तथा उपभोक्तालाई लक्षित गर्दै भानुमा शनिबारे हाटबजार सञ्चालन

    भानु : तनहुँको भानु नगरपालिकाले शनिबारे हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय कृषक तथा उपभोक्तालाई लक्षित गर्दै नगरपालिकाले प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गर्ने भएको छ । ‘कृषि उत्पादन बढाऔं आत्म निर्भर बनौं, अर्गानिक उत्पादनमा जोड दिऔं’ भन्ने नाराका साथ शनिबार नगरप्रमुख आनन्दराज त्रिपाठीले हाटबजारको शुभारम्भ गरेका थिए । वडा…

    पुरा पढ्नुहोस
  • Photo of उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती

    उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती

    गण्डकी : पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गाको करिब ३५ रोपनी जग्गामा यतिखेर लटरम्म खरबुजा फलेका देखिन्छन् । विगतमा तराई र भारतबाट बजारमा ल्याइएका खरबुजा देखेका स्थानीय आफ्नै घरखेत वरपर खरबुजा फलेको देख्दा दङ्ग छन् । महानगरपालिका–२१ कृष्तीका ज्ञानबहादुर कार्की र पोखरा–३३ भरतपोखरीका रमेश आचार्यले यहाँ खरबुजा फलाउनुभएको हो ।…

    पुरा पढ्नुहोस
  • Photo of व्यासको कराङकाठ–बसपार्क जोड्ने बुल्दीखोला पुल निर्माण सम्पन्न

    व्यासको कराङकाठ–बसपार्क जोड्ने बुल्दीखोला पुल निर्माण सम्पन्न

    दमौली : तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ । आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा चार महिना अगावै पुल तयार भएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले बताए । पुल २५ मिटर लम्बाइ र ८.४०…

    पुरा पढ्नुहोस
  • Photo of भानु नगरपालिकाले हाटबजार सञ्चालन गर्ने

    भानु नगरपालिकाले हाटबजार सञ्चालन गर्ने

    भानु : तनहुँको भानु नगरपालिकाले वैशाख १३ गतेदेखि प्रत्येक  शनिबार हाटबजार सञ्चालन गर्ने भएको छ । ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ कृषक तथा उपभोक्तालाई लक्षित गर्दै हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजार बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । भानु–२ नारेश्वरटारमा…

    पुरा पढ्नुहोस
  • Photo of सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

    सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

    काठमाडौँ : गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध रु एक अर्ब चार करोड राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गर्‍यो । उहाँहरुमाथि नगरपालिकाभित्रको ढुङ्गाखानी र गिट्टी बालुवा निकासीमा कर लगाएर राजस्व हिनामिना गरेको आरोप थियो । तर मुद्दा दायर भएको तीन…

    पुरा पढ्नुहोस
  • Photo of मर्स्याङ्दी जलविद्युत्बाट प्रभावित उन्नाइस परिवालाई मुआब्जा वितरण

    मर्स्याङ्दी जलविद्युत्बाट प्रभावित उन्नाइस परिवालाई मुआब्जा वितरण

    तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ । केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो । जग्गा अधिग्रहणका लागि रु २१ करोड ७८ लाख ८५…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीको गौरवको कोरोला त्रिवेणी सडक आयोजना : तनहुँको मानपुर डेढगाउँ सडक कालोपत्रपछि यात्रा सहज

    गण्डकीको गौरवको कोरोला त्रिवेणी सडक आयोजना : तनहुँको मानपुर डेढगाउँ सडक कालोपत्रपछि यात्रा सहज

    दमौली । गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढगाउँसम्म सडक कालोपत्र भएपछि यात्रा सहज भएको छ । घिरिङको मानपुरदेखि डेढगाउँसम्मको ११ किलोमिटर खण्ड कालोपत्रको काम सकिएको हो । सडक कालोपत्र भएपछि यस ठाउँ भएर यात्रा गर्नेलाई सहज भएको छ । यसअघि ११…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन–पोखरा सडकः दमौली बजार क्षेत्रमा धमाधम कालोपत्र हुँदै

    मुग्लिन–पोखरा सडकः दमौली बजार क्षेत्रमा धमाधम कालोपत्र हुँदै

    तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा कालोपत्र सुरु गरिएको छ। पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत दमौली बजारमा कालोपत्रको काम सुरु गरिएको हो। दमौली बजार क्षेत्रमा एक/डेढ महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णु पाण्डेले जानकारी दिएका छन्। ‘पूर्वी खण्डमा जम्मा करिब…

    पुरा पढ्नुहोस
  • Photo of नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो, स्थानीय (रैथाने) खाना महोत्सव सुरु

    नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो, स्थानीय (रैथाने) खाना महोत्सव सुरु

    दमौली : नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो । ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ चलिरहेका बेला आन्तरिक पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले…

    पुरा पढ्नुहोस
  • Photo of नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

    नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

    काठमाडौँ : नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन् । जसका…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker