अर्थ

  • Photo of तनहुँ जलविद्युत आयोजना : मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

    तनहुँ जलविद्युत आयोजना : मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

    १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

    तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

    तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो । जिल्लामा धान उत्पादन हुने क्षेत्र घट्दै गएकाले चामल अपुग देखिएको बागबानी विकास अधिकृत वीरेन्द्र धितालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका लागि चार हजार सात…

    पुरा पढ्नुहोस
  • Photo of सुनको कण खोज्न तनहुँको कोमलटारीका बोटेहरू लागे त्रिशूली किनारातर्फ

    सुनको कण खोज्न तनहुँको कोमलटारीका बोटेहरू लागे त्रिशूली किनारातर्फ

    तनहुँ : दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । “दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो”, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भन्नुभयो, “त्यही…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम

    बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम

    बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ । बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्कर जातको बाख्रा उत्पादन गर्दै…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको भिमाद–५ मिछुर्लङमा दसैँ पर्यटन मेला

    तनहुँको भिमाद–५ मिछुर्लङमा दसैँ पर्यटन मेला

    तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचौँ मिछुर्लङ दसैँ पर्यटन मेला सुरु भएको छ । मेलाको शुभारम्भ गर्नुहुँदै भिमाद–५ वडाध्यक्ष पदमबहादुर थापाले मिछुर्लुङ पर्यटनमा सम्भावना बोकेको ठाउँ भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको बताउनुभयो । उहाँले यस ठाउँको पर्यटन विकासका लागि स्थानीयवासीको सक्रियता रहँदै आएको नगरपालिकाका तर्फबाट पनि…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको भिमादमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला

    तनहुँको भिमादमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला

    दमौली : तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गर्न लागिएको हो । तेस्रो नेत्र युवा संस्थाको आयोजनामा आजदेखि ११ गतेसम्म आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको…

    पुरा पढ्नुहोस
  • Photo of जिल्ला कारागार तनहुँका कैदीबन्दी दसैँमा मूढा उत्पादनमा व्यस्त

    जिल्ला कारागार तनहुँका कैदीबन्दी दसैँमा मूढा उत्पादनमा व्यस्त

    जिल्ला कारागार तनहुँमा यस वर्षको दसैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् । बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने,…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनीमा पढ्दै, कमाउँदै : विद्यार्थीले पालेका कुखुरा बिक्रीवितरण सुरु

    आँबुखैरेनीमा पढ्दै, कमाउँदै : विद्यार्थीले पालेका कुखुरा बिक्रीवितरण सुरु

    तनहुँको आँबुखैरेनी गाउँपालिका-६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रम अन्तर्गत पालन गरेको कुखुरा बिक्रीवितरण गर्न सुरु गरिएको छ । विद्यार्थीले पालेको कुखुरा विद्यालयले गाउँपालिकाले सञ्चालन गरेको शुक्रबारे हाटबजारबाट बिक्रीवतरण सुरु गरेको हो । एक वडा, एक उत्पादन अन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले पाँच लाख रुपैयाँ अनुदान प्रदान गरेपछि विद्यालयमा…

    पुरा पढ्नुहोस
  • Photo of हल गोरु पाल्ने किसानलाई तनहुँको म्याग्दे गाउँपालिकाले दियो पोषण अनुदान

    हल गोरु पाल्ने किसानलाई तनहुँको म्याग्दे गाउँपालिकाले दियो पोषण अनुदान

    दमौली  : तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो । पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही रू चार हजारका दरले रकम वितरण गरेको पशु…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल

    तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल

    दमौली : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । दसैँमा चिसो मौसम सुरु हुने भएकाले यहाँ पर्यटकको चहलपहल बढ्ने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो मौसम बन्दीपुरको पर्यटनका लागि सिजन…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker