अर्थ

  • Photo of चार करोड खर्च गरेर बनाइएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन

    चार करोड खर्च गरेर बनाइएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ । शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले विसं २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो । तत्कालीन साना सहरी तथा खानेपानी आयोजनाले सरसफाइ कार्यक्रमअन्तर्गत रु १२…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकीले नदीजन्य पदार्थको बिक्री तथा घाट सञ्चालनलाई पारदर्शी बनाउने

    शुक्लागण्डकीले नदीजन्य पदार्थको बिक्री तथा घाट सञ्चालनलाई पारदर्शी बनाउने

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले नदीजन्य पदार्थको बिक्री तथा घाट सञ्चालन कार्यलाई पारदर्शी र ब्यवस्थित बनाउने अभियानमा जुटेको छ । आगामी ठेक्काहरुमा जनताको माग बमोजिम नागरिक समाजको उपस्थितिमा नापजाँच गर्ने र सम्पन्न भएपछि पुनः जाँच गरी यथार्थ बाहिर ल्याउने नगरपालिका लागि परेको छ । नदीजन्य पदार्थको उत्खनन् गर्दा वातावरणलाई प्रतिकुल…

    पुरा पढ्नुहोस
  • Photo of बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न

    बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न

    मुस्ताङ : उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४…

    पुरा पढ्नुहोस
  • Photo of बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो

    बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो

    गोरखा : जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् । नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये ३६ किलोमिटरसम्म मोटर चल्न थालेको…

    पुरा पढ्नुहोस
  • Photo of मकैका पाँच जात सिफारिस गर्ने तयारी

    मकैका पाँच जात सिफारिस गर्ने तयारी

    चितवन : राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले यहाँ विकास र परीक्षण गरेका पाँच जातको सिफारिस गर्ने तयारी गरेको छ । झन्डै १२ वर्षअघिदेखि मुलुकका विभिन्न स्थानमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिस गर्ने तयारी गरिएको हो । सिफारिस गर्न लागिएका जातहरूमा उन्नत जातमा बिजीबीवाइपिओपी र टिएलबीआरएसओ–७एफ१६ जात रहेको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे २ करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान

    यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे २ करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान

    डुम्रे : यातायात व्यवस्था कार्यालय डुम्रेको भवन निर्माणका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी कृष्ण अधिकारीले निःशुल्क जग्गा दान गरेका छन् । अधिकारीले करिब साढे दुई करोड मूल्य बराबरको पाँच रोपनी जग्गा मंगलबार मालपोत कार्यालय तनहुँबाट यातायात व्यवस्था कार्यालयको नाममा नामसारी गरिदिएका हुन् । भाडामा सञ्चालन हुँदै आएको कार्यालयको भवन निर्माणका…

    पुरा पढ्नुहोस
  • Photo of फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी गर्दै आँबुखैरेनीकी सरिश्मा

    फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी गर्दै आँबुखैरेनीकी सरिश्मा

    बन्दीपुर  : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गर्नुभयो । फूलको व्यापार विस्तार गर्दै गुरुङले उहाँले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहनुभएको छ । हाल उहाँले मासिक रु दुई लाख आम्दानी लिने गरेको गुरुङले…

    पुरा पढ्नुहोस
  • Photo of मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

    मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

    बन्दीपुर : आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताउनुभयो ।…

    पुरा पढ्नुहोस
  • Photo of ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

    ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

    गोरखा : जिल्लाको पालुङ्टार नगरपालिका–९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो । फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको…

    पुरा पढ्नुहोस
  • Photo of दूध बेचेर मासिक दुई लाख कमाइ !

    दूध बेचेर मासिक दुई लाख कमाइ !

    तनहुँ : जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लाग्नुभएको छ । गाडी व्यवसायीसमेत रहनुभएका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गर्नुभएको हो । लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker