अर्थ
-
आर्थिक सर्वेक्षण : सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर
आर्थिक सर्वेक्षण २०८०/ ८१ का अनुसार हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । पछिल्लो दशकमा सडकको विकास एवं विस्तारमा उल्लेख्य उपलब्धि हासिल भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज प्रतिनिधिसभामा सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म १८ हजार…
पुरा पढ्नुहोस -
बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता
स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । कूल रु छ अर्ब २९ करोड लागतमध्ये विभिन्न संरचना निर्माणमा हालसम्म रु चार अर्ब ५५ करोड लगानी भइसकेको बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ । बन्दीपुरलाई साहसिक खेल जीपलाइनको…
पुरा पढ्नुहोस -
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे
नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुहुने जानकारी गराउनुभयो । उक्त बैठकका…
पुरा पढ्नुहोस -
अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम
मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मुलुकको कूल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत…
पुरा पढ्नुहोस -
सरकारको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ । ५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको…
पुरा पढ्नुहोस -
नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेन
वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको हो । सरकारको नीति तथा कार्यक्रममा समावेश भएपनि…
पुरा पढ्नुहोस -
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ । आयोजनाको तेस्रो प्याकेजका रुपमा रहेको प्रसारण लाइन निर्माणको काम ७३ दशमलव एक प्रतिशत सकिएको आयोजनाले जनाएको हो । प्रसारण लाइन निर्माणको अवधि विसं २०८१ पुस ४ गतेसम्म छ । विविध कारणवश प्रसारण लाइन…
पुरा पढ्नुहोस -
ऋषिङको प्राथमिकता : स्थानीयस्तरमै रोजगारी सृजना गर्न युवा लक्षित कार्यक्रम
गाउँपालिका अध्यक्ष : राजेन्द्र कृष्ण श्रेष्ठ तनहुँको साविकका गा.वि.स.हरु काँहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलाई समायोजन गरी ऋषिङ गाउँपालिका कायम गरिएको छ । भिमाद बजार हुँदै र दमौलीदेखि काहुँशिवपुरबाट पनि ऋषिङ पुग्न सकिन्छ । स्थानीय कथन अनुसार सत्य युगमा यस क्षेत्रमा श्रृङ्ग ऋषिले तपस्या गरेकाले यस क्षेत्र…
पुरा पढ्नुहोस -
“घिरिङको लाइफलाइन : कृषि र पशुपालन”
गाउँपालिका अध्यक्ष : होमबहादुर थापा भिरालो भू-धरातलीय स्वरुपले बनेको यस गाउँ ३०० मिटरदेखि १००० मिटरसम्मको उचाईमा फैलिएको छ । गाउँपालिकाको मुख्य लाइफलाइन भनेकै कृषि र पशुपालन हो । अत्रौली पुट्टार सिंचाई आयोजनाबाट सिंचित यहाँको अत्रौली, पुट्टार, वैडी, गजरकोट लगायतका फाँटमा व्यवसायिक कृषि खेती सञ्चालन गरी कृषि पर्यटनको आकर्षक गन्तव्य बनाउन…
पुरा पढ्नुहोस -
तनहुँमा अदुवा उत्पादन बढ्यो, बजार पाउन गाह्रो
तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय बाँदरले दुःख दिन थालेपछि किसान अदुवाखेतीतर्फ लागेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार ६७९ मेटि्रक टन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना…
पुरा पढ्नुहोस