अर्थ

  • Photo of तनहुँ उद्योग वाणिज्य संघद्वारा बैंकहरुलाई ध्यानाकर्षण पत्र

    तनहुँ उद्योग वाणिज्य संघद्वारा बैंकहरुलाई ध्यानाकर्षण पत्र

    तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा रहेका बैंकहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक संकटको संवेदनशीलतालाई बुझ्न आग्रह गर्दै संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मंगलबार दमौलीका विभिन्न बैकहरुलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । संघले मंगलबारै जिल्ला प्रशासन कार्यालय र व्यास नगरपालिकालाई पनि ध्यानाकर्षण पत्र बुझाएको छ । नीजि क्षेत्रले यस अघि कहिल्यै भोग्न…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीको नीति तथा कार्यक्रम : गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरी बेच्ने (पूर्णपाठ)

    गण्डकीको नीति तथा कार्यक्रम : गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरी बेच्ने (पूर्णपाठ)

    पोखरा । केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रममा गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्नुपर्ने उल्लेख गरेका थिए । उनले सो कार्यक्रममा भनेका थिए, ‘सम्भाव्यता अध्ययन गरेर औषधिजन्य प्रयोजनका लागि गाँजाको खेती खुला गर्नुपर्छ, यसका लागि कानून र नियमनकारी निकाय चाहिन्छ, गाँजा खेतीलाई वैधानिक बनाउन सकियो…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु

    तनहुँमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु

    यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो । करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक…

    पुरा पढ्नुहोस
  • Photo of जलविरेस्थित लामो झरना : गाउँपालिकाको आयस्रोतको माध्यम बन्दै

    जलविरेस्थित लामो झरना : गाउँपालिकाको आयस्रोतको माध्यम बन्दै

    चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ । बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरु इच्छाकामना गाउँपालिका-६ जलविरेस्थित लामो झरनामा जान थालेका छन् । गर्मी बढेसँगै झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँलाई संघीय सरकारबाट रु ४ अर्व ४८ करोड अनुदान, कुन पालिकालाई कति ?

    तनहुँलाई संघीय सरकारबाट रु ४ अर्व ४८ करोड अनुदान, कुन पालिकालाई कति ?

    संघीय सरकारले आगामि आर्थिक वर्षमा तनहुँका स्थानीय सरकारहरुलाई ४ अर्ब ४८ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट उपलव्ध गराउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षो बजेटमा तनहुँका दश स्थानीय सरकारलाई बिभिन्न शिर्षमा उक्त बजेट उपलव्ध गराउने उल्लेख छ । संघीय सरकारको तर्फाट तनहुँमा…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन पोखरा सडक विस्तार : रु पाँच अर्ब ४२ करोड विनियोजन

    मुग्लिन पोखरा सडक विस्तार : रु पाँच अर्ब ४२ करोड विनियोजन

    सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिनुभयो । मुग्लिनबाट पोखरासम्म सडक चार लेनमा विस्तार गर्नका लागि…

    पुरा पढ्नुहोस
  • Photo of सरसफाई अभियान

    सरसफाई अभियान

    तनहुँको ऋषिङ गाउँपालिका-१ स्थित झापुटार-चालिसे मोटर मर्ग अन्तरगत झापुटार ग्याझामा सडक तथा नाला सरसफाईमा खट्टएिका स्थानीय ग्याझा समाज सुधारका सदस्यहरु । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन  (पूर्णपाठ)

    आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन (पूर्णपाठ)

    अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका छन् । अर्थमन्त्री डा. महतले संघीय संसदको संयुक्त बैठकमा बजेट विनियोजन गरेका हुन् । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब…

    पुरा पढ्नुहोस
  • Photo of बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ, व्युँतियो सांसद विकास कोष

    बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ, व्युँतियो सांसद विकास कोष

    सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यस्तै, सरकारले सांसद…

    पुरा पढ्नुहोस
  • Photo of शिक्षामा झण्डै एक अर्ब बजेट वृद्धि

    शिक्षामा झण्डै एक अर्ब बजेट वृद्धि

    आगामी आर्थिक वर्ष २०८०/८१ का लागि शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा करिब एक अर्ब बजेट वृद्धि हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker