तस्विर
-
सडक सिमाको रुख कटान
पृथ्वीराजमार्गलाई विस्तार कार्यक्रम अन्तरगत तनहुँको आँवुखैरीनमा सडक सिमा क्षेत्र भित्र पर्ने रुखहरु कटान गर्दै मजदुरहरु । मुग्लिङ-पोखरा सडकखण्ड चार लेन…
पुरा पढ्नुहोस -
मानहुँकोटमा पर्यटक
तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटमा पुगेको आन्तरिक पर्यटक । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
(no title)
घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत तनहुँको व्यास नगरपालिकाको आयोजनामा बिहीबार दमौली बजारमा…
पुरा पढ्नुहोस -
हिमालको काँखमा भलिबल प्रतियोगिता
हुम्लामा योङ्ग स्टार क्लबले आयोजना गरेको दशौं संस्करणको अन्तर गाउँपालिका भलिवल प्रतियोगिता खेलमा सिमकोट गाउँपालिका “ए” र “बि” महिला खेलाडी…
पुरा पढ्नुहोस -
दमौली अस्पताल आसपास सरसफाई
नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ता बुधबार बिहान तनहुँको दमौली अस्पताल आसपास बुधबार सरसफाई गर्दै । नेकपा एमालेको दशौं महाधिवेशनको सन्दर्भमा…
पुरा पढ्नुहोस -
गन्तव्य तर्फको यात्रा
तनहुँको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदी माथिको झोलुङ्गु पुल तर्दै गरेका एक वृद्धा र युवती । तस्विर :…
पुरा पढ्नुहोस -
बालबालिकालाई खोपसंगै सरसफाई सचेतना
तनहुँको आँवुखैरेनी स्वास्थ्य चौकीमा बालबालिकालाई नियमित खोप लगाउन आएका अभिभावकहरु । स्वाथ्य चौकीले नियमित खोप मार्फत सरसफाइ प्रबर्द्धन कार्यक्रम समेत…
पुरा पढ्नुहोस -
एकल तथा दलित महिलालाई मौरीघार
तनहुँको भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाल विभिन्न वडाका एकल तथा दलित महिलालाई मौरी घार वितरण गर्दै । उपमेयरसँग विपन्न दलित…
पुरा पढ्नुहोस -
पराल थन्काउँदै कृषक
तनहुँको व्यास नगरपालिका-५ स्थित साँगेफाँटमा धान काटेपछि दाही हालेर धानपराल छुट्याएपछि परालको भारी हाल्दै कृषकहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
विद्यार्थीलाई कोभिड सचेतना
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित छब्दी माध्यमिक विद्यालयमा शुक्रबार आयोजित विद्यालय स्वास्थ्य शिक्षा तथा कोभिड-१९ सचेतना कार्यक्रम । फूलबारी सेवा केन्द्र…
पुरा पढ्नुहोस