सडक नबनाइदा यात्रुलाई सास्ति

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गमा सडक भासिएपछि सवारी आवागमन सहज बनाउन प्रहरीले आलोपालो प्रणाली लागू गरेको छ । सडक भासिएको वर्षदिन बढि हुँदा पनि पुनर्निर्माण नगरिदा मुग्लिन–आँवुखैरेनी सडक खण्डको यात्रा सास्तिपूर्ण बनेको छ । एकतर्फि सडक सञ्चालन हुँदा लामो समय जाम भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले सडक भासिएको स्थानमा प्रहरी परिचालन गरी सवारीसाधनलाई आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सडकमा सवारी आवागमन व्यवस्थित र सहज बनाउन प्रहरीले आवश्यक सहजीकरण गरिरहेको जनाएको छ ।

तस्विर सौजन्य : जिल्ला प्रहरी कार्यालय तनहुँ/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker