पाक्यो धान थन्काउने चटारो

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोरफिर्दी फाँटमा धान काट्दै स्थानीय किसान । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुने क्रममा रहेकाले बुधबारदेखि नेपालमा बादल लाग्ने र बिहीबारदेखि वर्षाको प्रभाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएसंगै किसानलाई पाकेको धानखेती कसरी थन्काउने भन्ने चिन्ता बढ्न थालेको छ । तस्विर : भञ्ज्याङ










