तस्विर

  • Photo of कलेस्ती उपत्यका

    कलेस्ती उपत्यका

    तनहुँको व्यास नगरपालिका-११ को राम्चेबाट देखिएको व्यास-९ को कलेस्ती उपत्यका । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of उजाडिएको तनहुँसुर

    उजाडिएको तनहुँसुर

    तनहुँको व्यास नगरपालिका-११ स्थित ऐतिहासिक स्थल तनहुँसुरको गद्धिचौतारो र खण्डहर बन्दै गएका घर । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of मुडा बनाउन सिक्दै महिला

    मुडा बनाउन सिक्दै महिला

    तनहुँको घिरिङ गाउँपालिका-४ गडौलिटारका महिलाहरु मुडा बनाउन सिक्दै । गाउँपालिकाको गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत मुडा बनाउने…

    पुरा पढ्नुहोस
  • Photo of फेरी भेटौला

    फेरी भेटौला

    तनहुँको पर्यटकीय नगरी बन्दिपुर भ्रमणका लागि आएका वाह्य पर्यटकलाई बिदाइ गर्दै होटल व्यवसायी । पछिल्लो समय बन्दिपुरमा वाह्य पर्यटकको आवगमन…

    पुरा पढ्नुहोस
  • Photo of डाँडा गाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय

    डाँडा गाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय

    जिल्लाको म्याग्दे गाउँपालिका-७ स्थित डाँडा गाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय । उक्त स्थानलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिएको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनीको ढकालटारमा प्रयोग नगरिदा अलपत्र अवस्थामा रहेका भवन

    आँवुखैरेनीको ढकालटारमा प्रयोग नगरिदा अलपत्र अवस्थामा रहेका भवन

    तनहुँको आँवुखैरेनी गाउँपालिका-२ स्थित ढकालटारमा प्रयोग विहिन भई अलपत्र अवस्थामा रहेका भवन । नेपाल विद्युत प्राधिकरणको यी भवन करिब २०५०…

    पुरा पढ्नुहोस
  • Photo of हरियो मकैको व्यापार

    हरियो मकैको व्यापार

    तनहुँको दमौलीमा डोकोमा हरियो मकै बोकेर बिक्रीवितरणका लागि डुलाउँदै व्यापारी । चितवनमा उत्पादित हरियो मकै दमौली बजारमा बिक्री वितरण गर्ने…

    पुरा पढ्नुहोस
  • Photo of ६६औं सहकारी दिवस

    ६६औं सहकारी दिवस

    ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ तनहुँले सोमबार दमौलीमा आयोजना गरेको पदयात्रामा सहभागी सहकारीकर्मी । तस्बिर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of भलाकुसारी

    भलाकुसारी

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा भलाकुसारी गर्दै बसेका स्थानीय महिलाहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of कलेस्ती उपत्यकामा उत्पादित आलु

    कलेस्ती उपत्यकामा उत्पादित आलु

    तनहुँको व्यास नगरपालिका-९ का कृषकहरु समुहमा आवद्ध भई उत्पादन गरेको आलु । नगरपालिकाले अनुदानमा आलुको बीऊ उपलब्ध गराएपछि कृषकहरुले व्यवसायिक…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker