आँवुखैरेनीको ढकालटारमा प्रयोग नगरिदा अलपत्र अवस्थामा रहेका भवन

तनहुँको आँवुखैरेनी गाउँपालिका-२ स्थित ढकालटारमा प्रयोग विहिन भई अलपत्र अवस्थामा रहेका भवन । नेपाल विद्युत प्राधिकरणको यी भवन करिब २०५० सालदेखि प्रयोग बिहिन भएको र बीचमा केही समय नेपाल आर्मीले प्रयोग गरेपनि अहिले अलपत्र अवस्थामा रहेका छन् ।

गाउँपालिकाले यी भवनमा प्राबिधिक शिक्षालय लगायतको सेवा बिस्तारमा निकै उपयोगी हुनेहुँदा भोगचलनका लागि पटक पटक उर्जा मन्त्रालय र विद्युत प्राधिकरणसंग माग गरेपनि हालसम्म अनुमति पाउन नसकेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी गराए । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker