तस्विर

  • Photo of नेतृत्व विकास तालिम

    नेतृत्व विकास तालिम

    तनहुँको व्यास नगरपालिका-८ मा सञ्चालन गरिएको महिला सशक्तीकरणका लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिममा सहभागिहरु सामुहिक तस्विर खिचाउँदै ।…

    पुरा पढ्नुहोस
  • Photo of मिनी डुम्रे कप-२०७८

    मिनी डुम्रे कप-२०७८

    तनहुँको बन्दिपुर-१ डुम्रे साँस्कृतिक युवा परिवारको मिनी डुम्रे कप-२०७८ अन्तर्गत सेभने ए साइड फुटबल प्रतियोगिताका खेलाडीलाई बल दिएर उद्घाटन गर्दै…

    पुरा पढ्नुहोस
  • Photo of गहुँबाली

    गहुँबाली

    जाजरकोटको बारेकोट गाउँपालिका -४ मैनागाउँमा आकाशेपानीको भरमा हरियाली भएको गहुँबाली र निर्माणाधीन अवस्थामा रहेको जुम्ला जोड्ने सडक । तस्विरः हेमन्त…

    पुरा पढ्नुहोस
  • Photo of सेलरोटी पकाउँदै

    सेलरोटी पकाउँदै

    तनहुँको व्यास नगरपालिका-३ शान्तिनगरकी एक महिला सेलरोटी पकाउँदै । यी महिलाले विवाह, वर्तबन्ध लगायतका शुभकार्यका लागि आवश्यक पर्ने सेलरोटी पकाएर…

    पुरा पढ्नुहोस
  • Photo of कपडा बुन्दै महिला

    कपडा बुन्दै महिला

    बागलुङ जिल्लाको तमानखोला गाउँपालिका-३ तमानगाउँमा तानमा बसेर ढाकाको कपडा बुन्दै स्थानीय महिला जमुना घर्ती मगर । तस्विर : खेमराज गौतम/रासस

    पुरा पढ्नुहोस
  • Photo of विद्यालयबाट फर्कदै विद्यार्थी

    विद्यालयबाट फर्कदै विद्यार्थी

    तनहुँको बन्दिपुर स्थित भानु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विद्यालयमा पठनपाठन पछि घर फर्कदै । कोरोना भाइरस संक्रमण दर घट्दै गएको…

    पुरा पढ्नुहोस
  • Photo of महाशिवरात्री पर्व

    महाशिवरात्री पर्व

    तनहुँको दमौली स्थित शिवपाञ्चायन मन्दिरमा महाशिवरात्री पर्वका अवसरमा मंगलबाल दिउँसो महादेवको पूजाअर्चना तथा शिवलिंगमा दुध चडाउन लाम्बद्धा भएका भक्तजनहरु ।…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनीको प्रथम अध्यक्ष कप

    आँवुखैरेनीको प्रथम अध्यक्ष कप

    तनहुँको आँवुखैरेनी गाउँपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको ‘आँवुखैरेनी गाउँपालिकाको प्रथम अध्यक्ष कप-२०७८’ प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा…

    पुरा पढ्नुहोस
  • Photo of रुख काट्दै

    रुख काट्दै

    पृथ्वीराजमार्ग बिस्तार कार्यक्रम अन्तर्गत जामुने-आँवुखैरेनी खण्डको व्यास-१२ क्षेत्रमा सडक सिमाभित्रका रुखहरु कटान गरिदै । यस खण्डमा रुख कटान कार्यलाई तीब्रता…

    पुरा पढ्नुहोस
  • Photo of जंगलको निउरो बजारमा

    जंगलको निउरो बजारमा

    तनहुँको व्यास र ऋषिङको ग्रामीण क्षेत्रको जंगलबाट निउरो टिपेर दमौली बजारमा बिक्री वितरणका लागि ल्याएका महिलाहरु । ग्रामीण क्षेत्रका बासिन्दाले…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker