होमपेज /तस्विर/कपडा बुन्दै महिला कपडा बुन्दै महिला १९ फाल्गुन २०७८, बिहीबार ११:०७ बागलुङ जिल्लाको तमानखोला गाउँपालिका-३ तमानगाउँमा तानमा बसेर ढाकाको कपडा बुन्दै स्थानीय महिला जमुना घर्ती मगर । तस्विर : खेमराज गौतम/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर