मिनी डुम्रे कप-२०७८

तनहुँको बन्दिपुर-१ डुम्रे साँस्कृतिक युवा परिवारको मिनी डुम्रे कप-२०७८ अन्तर्गत सेभने ए साइड फुटबल प्रतियोगिताका खेलाडीलाई बल दिएर उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा । प्रतियोगितामा युवा तर्फ ४० टिम, ३० वर्ष उमेर माथिका १६ टिम सहभागि भएका छन् ।

तस्विर : शिव कुमार श्रेष्ठ/भञ्ज्याङ










