स्वास्थ्य/जीवनशैली
-
विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
काठमाडौँ : क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न…
पुरा पढ्नुहोस -
बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू पर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् । हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको…
पुरा पढ्नुहोस -
तनहुँका १४ हजार २७८ जना किशोरीहरुलाई एच.पि.भी. खोप लगाइदै
दमौली : महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापुलीना भाइरस) विरुद्धको खोप तनहुँका १४ हजार बढी किशोरीहरुलाई लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँका कक्षा ६ का २ हजार ७८३, कक्षा ७–१० सम्मका ११ हजार २९५ जना गरी १४ हजार ७८ जना र विद्यालय नजाने…
पुरा पढ्नुहोस -
जाडोमा हृदयघातको जोखिम कम गराउने ८ खानेकुरा
जाडोयाममा मुटुको विशेष ख्याल राख्नुपर्छ । चिसो मौसममा रक्तनलीहरू खुम्चिन थाल्छन्, जसकारण रक्तसञ्चार कम हुन्छ । रक्तचाप बढेसँगै हृदयघातको जोखिम पनि बढ्छ । साथै मानिसहरू जसको जीवनशैली पहिले नै खराब छ, उनीहरूको हृदयका लागि जाडोयाम ठूलो जोखिम हुन्छ । यस्तो अवस्थामा यदि केही खानेकुरालाई डाइटमा समावेश गरियो भने फाइदा हुन्छ…
पुरा पढ्नुहोस -
पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए ।…
पुरा पढ्नुहोस -
गण्डकीमा एक लाख १८ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
गण्डकी : गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार सात सय ७४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । खोप अभियानअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने भएको हो…
पुरा पढ्नुहोस -
बिमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालमा पनि बिमाको रकमबाट उपचारको व्यवस्था गर्न पाउने व्यवस्था मिलाइने बताउनुभएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बिमाको रकमले निजी अस्पतालमा पनि उपचार गर्न पाउने व्यवस्था मिलाउन सरकार लागेको बताउनुभएको हो । “बिमालाई व्यवस्थित बनाउँदै नागरिकको योगदानमा…
पुरा पढ्नुहोस -
आँवुखैरेनी गाउँपालिकाको अस्पतालमै शल्यक्रियामार्फत प्रसूति सेवा
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँबुखैरेनी अस्पतालमा शल्यक्रिया मार्फत प्रसूति सेवा प्रदान गर्न सुरु गरिएको छ । अस्पतालले मंगलबार पहिलो पटक शल्यक्रियामार्फत प्रसूति सेवा सुरु गरेको हो । गोरखा जिल्ला पालुङटारकी २० वर्षीया महिलाको सफल शल्याक्रिया गरिएको अस्पतालका प्रमुख डा. डीबी क्षत्रीले बताए । ‘३९ हप्ताको गर्भ रहेकी उनको…
पुरा पढ्नुहोस -
महिलाका लागि निःशुल्क पाठेघर क्यान्सर परीक्षण
दमौली : तनहुँको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालले शनिवार स्वास्थ्य शिविर सञ्चालन गरी १५० जना महिलाको पाठेघर क्यान्सर (भीआईए) परीक्षण गरेको छ । इनर व्हिल क्लब अफ दमौलीको सहकार्यमा आयोजित उक्त शिविरमा स्वास्थ्य परीक्षणसँगै महिलाहरूलाई परामर्श प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिलाको स्वास्थ्य सुरक्षाका लागि…
पुरा पढ्नुहोस -
ऋषिङको ग्वास्लुङ स्वास्थ्य इकाईद्वारा मासिक खोप र स्वास्थ्य शिक्षा कार्यक्रम संचालन
ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिका–३ स्थित ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईले आइतबार नियमित मासिक खोप र स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । इकाईले यस अवसरमा, स्वास्थ्य आमा समूहको बैठक गरी समुदायको स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा छलफल समेत गरेको छ । समुदायमा स्वास्थ्य शिक्षा र सरसफाइका महत्वपूर्ण पहलुहरूमा जनचेतना फैलाउनु मुख्य…
पुरा पढ्नुहोस