स्वास्थ्य/जीवनशैली
-
स्वास्थ्यमन्त्री गौतमद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण
दुलेगौंडा : स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा शर्मा गौतमले सोमबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा उनले उपचार केन्द्रबाट भइरहेको सेवाप्रवाहबारे जानकारी लिएकी थिइन् । उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले केन्द्रबाट प्रवाह भइरहेका सेवाबारे मन्त्री गौतमलाई जानकारी गराएका…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालले गाउँपालिकाको दुर्गम क्षेत्रमा घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गतका दुर्गम तथा सेवा पहुँचबाट टाढा रहेका बस्तीलाई लक्षित गर्दै बन्दीपुर अस्पतालले घुम्ती चिकित्सकीय स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार माघ महिनाभर विभिन्न स्वास्थ्य संस्थामा पुगेर सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। बन्दीपुर गाउँपालिकाको खर्च केन्द्र बन्दीपुर अस्पताल…
पुरा पढ्नुहोस -
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का
काठमाडौँ : तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन । यदि त्यो हो भने तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा हानिकारक हुन्छ । र सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले…
पुरा पढ्नुहोस -
गण्डकीमा मातृ स्वास्थ्यमा सुधार
गण्डकी : नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको देखिन्छ । दक्ष प्रसूतिकर्मीद्वारा हुने…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालमा अतिरिक्त समयमा सेवा लिने बिरामीको संख्या बढी
तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत रहेको बन्दीपुर अस्पतालमा नियमित सेवा समयभन्दा अतिरिक्त समयमा सेवा लिने बिरामीको संख्या बढी देखिएको छ । अस्पतालले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत कार्तिक महिनामा करिब दुई हजार बिरामीले ओ.पि.डी. सेवा लिएका छन् । अस्पतालका अनुसार सो अवधिमा जम्मा १ हजार ९९६ जना सेवाग्राहीले…
पुरा पढ्नुहोस -
गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम
काठमाडौँ : गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ । सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले भोग्ने तनाव, एन्जाइटी र…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशमा “पूर्ण संस्थागत प्रसूति” अभियानमा अझै चुनौती
गण्डकी : स्वास्थ्य सेवामा पहुँचको अभाव, भौगोलिक विकटता तथा चेतनाको कमी जस्ता कारणले गण्डकी प्रदेशका ग्रामीण महिला अझै पनि घरमै सुत्केरी हुन बाध्य छन् । घरमा हुने प्रसूतिलाई शून्यमा झारेर गण्डकीलाई ‘पूर्ण संस्थागत प्रसूतियुक्त प्रदेश’ बनाउने अभियानमा यसले चुनौती थपेको छ । गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूतिसहित शतप्रतिशत महिलालाई…
पुरा पढ्नुहोस -
कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
काठमाडौँ : पछिल्ला दशकका नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपर्दथ्यो । घाँटीको अघिल्लो भागमा गलगाँड (डल्लो) नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो । गलगाँडलाई एक प्रकारले सुन्दरताको प्रतीक मानिन्थ्यो । यस्तो…
पुरा पढ्नुहोस -
स्थानीयस्तरमै प्रभावकारी सेवा प्रवाह गर्दै थर्पु अस्पतालको आँखा उपचार केन्द्र
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले नागरिकलाई स्थानीयस्तरमै प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले आँखा उपचार सेवा सुरु गरेको छ । गाउँपालिकाले वडा नं. ४ स्थित थर्पु अस्पतालमा विहीबारदेखि नियमित आँखा उपचार सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उक्त आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकलाई…
पुरा पढ्नुहोस -
भानुभक्तका पाण्डुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो
“भर् जन्म घाँस तिर मन् दिई धन कमायो । नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो । म भानुभक्त धनी भैकन किन यस्तो ।।” नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै चासो र…
पुरा पढ्नुहोस