समाचार
-
आँबुखैरेनी क्याम्पसलाई गाउँपालिकाले बस उपलब्ध गराउने
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी क्याम्पसलाई बस उपलब्ध गराइने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा सहयोग पु¥याउने…
पुरा पढ्नुहोस -
प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, कांग्रेस तनहुँले तीन दिन पार्टीको झण्डा झुकाउने
दमौली : प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली…
पुरा पढ्नुहोस -
हत्या गरेर फरार रहेका तीन जना अभियुक्त पक्राउ
दमौली : नयाँ वर्षका दिन तनहुँमा एक ब्यक्तिको हत्या गरी फरार रहेका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र
दमौली : व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन् । यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशद्वारा तनहुँका खानेपानी, सिंचाइ तथा नदी नियन्त्रण योजनाको स्थलगत अनुगमन
दमौली : गण्डकी प्रदेश सरकार अन्तर्गत उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले तनहुँ जिल्लाका विभिन्न खानेपानी, सिंचाइ तथा नदी नियन्त्रण योजनाको…
पुरा पढ्नुहोस -
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी…
पुरा पढ्नुहोस -
रुघाखोकी निको हुनै लामो समय
चितवन : यतिबेला रुघाखोकी लागेका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा…
पुरा पढ्नुहोस -
बहिनीको हत्या आरोपमा दाजु पक्राउ
काठमाडौँ : लामो अनुसन्धानपछि प्रहरीले काठमाडौँ उपत्यकाको ललितपुरबाट आफ्नै ११ वर्षीया बहिनीको हत्या आरोपमा कान्छो दाजु पक्राउ गरेको छ ।…
पुरा पढ्नुहोस -
शिक्षकहरुलाई विद्यालय सञ्चालनमा सहयोग पुर्याउन व्यासका मेयरको अनुरोध
दमौली : तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले शिक्षकहरुलाई विद्यालय सञ्चालनमा सहयोग पु¥याउन अनुरोध गरेका छन् । नगरप्रमुख न्यौपानले मंगलबार…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालमा हरेक दिन १३ घण्टा निःशुल्क ओ.पी.डी. सेवा सुरु
बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले वर्षैभर दैनिक १३ घण्टा निःशुल्क ओ.पी.डी. सेवा दिने भएको छ । नयाँ वर्ष २०८२ को…
पुरा पढ्नुहोस