प्रचारप्रसारको पखाईमा भगवती मन्दिर

तनहुँको व्यास नगरपालिका-११ तनहुँसुर स्थित भगवती मन्दिर । विशेष गरी ठूलो एकादशी तिथिका दिन फूल तार्ने तथा अन्य समयमा पूजाअर्चना गरिने यस मन्दिरको उचित प्रचार प्रसार नहुँदा ओझेलमा पर्दै आएको छ । व्यास नगरपालिकाले यस मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अहिले तनहुँसुर इको ट्रेकसंग जोडेर प्रवर्द्धनका कार्यक्रम अगाडि बढाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ











