चितवनको टिकौली चौरमा विहीबारदेखि सुरु भएको ‘रत्ननगर महोत्सव २०८०’को शोभा यात्रामा थारु पहिरनमा सजिएर सहभागी भएका विभिन्न समूहका महिला । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव माघ ८ गतेसम्म चल्नेछ । तस्बिर : कृष्ण आचार्य/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर