होमपेज /Top 3 Feature Posts/ढुङ्गामा आकर्षक आकृति ढुङ्गामा आकर्षक आकृति २३ असार २०८०, शनिबार १८:२६ तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित ढुङ्गामा कुँदिएको आमा र बच्चाको आकृति । यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन गाउँपालिकाले ढुङ्गामा आकृति खोप्ने काम गराइरहेको छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर