होमपेज /तस्विर/डुंगामा रङरोगन डुंगामा रङरोगन १८ पुष २०७८, आईतवार ११:०० पोखराको फेवाताल किनार बाराही घाटमा डुंगामा रङ लगाउदै डुंगा व्यवसायी युवक । अंग्रेजी नयाँ वर्षका कारण पोखरामा पर्यटकको आगमन बढेको छ । तस्विर : राधिका कँडेल/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर