कोदो बाली संरक्षण अभियान

तनहुँको भिमाद नगरपालिकाले स्टार्ट अप भिमाद कृषि परियोजना अन्तर्गत लोपोन्मुख रैथाने वाली कोदो संरक्षण एंव सम्बर्दन कार्यक्रम अगाडि बढाएको छ । यही कार्यक्रम अन्तरगत भिमाद–७ को राङ्गरुङमा ७२ रोपनी जग्गामा कोदो रोप्ने काम आरम्भ गर्दै भिमाद नगर प्रमुख दधिराज सुवेदी र स्थानीय कृषकहरु ।

तस्विर : भञ्ज्याङ










