कृषि हाटबजार (फोटोफिचर)

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको शुक्रबारे कृषि हाटबजारमा सालको पात विक्री वितरणका लागि लिएर बसेको स्थानीय महिलाहरु ।


गाउँपालिकाले स्थानीय कृषि उपजलाई सहज रुपमा बजारीकरण गर्ने उद्देश्यले शुक्रबारे कृषि हाटबजार सञ्चालनमा ल्याएसंगै स्थानीय कृषकले आफ्नो उपजलाई सहज रुपमा बिक्री वितरण गर्न थालेका छन् ।

तस्विर : भञ्ज्याङ










